Home प्रदेश १

प्रदेश १

प्रदेश–१ मा सरकार गठनका लागि आह्वान, आइतबारसम्म दावी पेस गर्नुपर्ने

विराटनगर । प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेका छन् ।

घाँसको भारी लिएर घरतर्फ जाँदै महिला

जङ्गलबाट घाँस तथा दाउरा लिएर घरतर्फ जाँदै खोटाङ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका महिला । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश महिलाको दिनचर्या...

अवरुद्ध ताप्लेजुङ–काठमाडौँ उडान सुचारु

ताप्लेजुङ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ ।  खराब मौसमलगायतका कारण गत जेठ...

भोजपुरमा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगोलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका वडा नं...

ध्वजे डाँडामा २२ देशको झन्डा

धनकुटा । पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ ।

११ वर्षपछि कलाकार बाङ्देलको सालिक उद्यानमा राखियो

खोटाङ । वरिष्ठ कलाकार एवं साहित्यकार लैनसिं बाङ्देलको सालिक ११ वर्षपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकामा उद्यान (पार्क) निर्माण गरेर राखिएको छ । दिक्तेल बजारमा...

झापामा बुस्टर डोज यसै साताभित्र

झापा । जिल्लामा अग्रपङ्तीमा कार्यरत करिब २५ हजार व्यक्तिलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी छ । स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा...

भोजपुरमा १२ हजार बालबालिकालाई दादुरा रुवेलाबिरुद्धको खोप लगाइँदै

टक्सार (भोजपुर) । सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै पहाडी जिल्ला भोजपुरमा पनि अभियान सफलतापूर्वक...

इलाममा आगलागीबाट आठ घर जलेर नष्ट

इलाम । इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन् ।  स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको...

यस्तो छ सुवास नेम्वाङको संसदीय यात्रा

इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं २ बाट विजयी भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३०...