Home प्रदेश १

प्रदेश १

सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । सिलिचोङ गाउँपालिका–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर...

बसले ठक्कर दिँदा साइकलमा सवार एकको मृत्यु

इनरुवा (सुनसरी) । सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सम्झना यादव...

पाथीभरा क्षेत्रबाट एक हजार किलो फोहर सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराधाममा बृहत् सरसफाइ कार्यक्रममार्फत करिब एक हजार किलो फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको छ ।

लागुऔषधका थुनुवाले भरिन थाले प्रहरी हिरासत

झापा । “अरुको लहैलहैमा लागेर सुरुमा उनीहरु अर्काले दिएको लागुऔषध खान्छन् । केही समयपछि लत बस्छ । अनि, आवश्यकताले खोजीखोजी किनेर खान...

रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल

फुङ्लिङ(ताप्लेजुङ) । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण...

झापाको दमकमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा । हात्तीको आक्रमणमा परी आइतबार बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ ।

किमाथाङ्का भन्सार कार्यालयमा कर्मचारी छैनन्

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको किमाथाङ्का भन्सार कार्यालयमा कर्मचारी नै छैनन् ।  नौ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एक जना...

झापामा रगत अभाव

झापा । अस्पतालमा बिरामीको चाप बढेसँगै जिल्लामा रगतको अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।

कोशीका ३० पालिकामा अपाङ्गता रोकथाम कार्यक्रम

झापा । अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, पहिचान र परिचयपत्र वितरण गर्ने उद्देश्यले कोशी प्रदेशका ३० वटा पालिकामा कार्यक्रम सञ्चालन हुने भएको...

बोकेर भारतका बजारमा पु¥याइन्छ ‘छुसा’ छुर्पी

पाँचथर । यहाँका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने ‘छुसा’ छुर्पी भरिया र जनाबरले बोकेर भारतका बजारमा पु¥याउने गरिएको छ । चिल्लो (फ्याट)को...