कोसी प्रदेश मन्त्रिपरिषद् बैठक–वार्षिक नीति तथा कार्यक्रम स्वीकृत
मोरङ । कोसी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ वार्षिक नीति कार्यक्रम छलफलका लागि स्वीकृति गर्ने निर्णय...
नाबालिका बलात्कारमा ८० वर्षीय वृद्धसहित चारजनालाई १८ वर्ष कैद सजाय
ओखलढुंगा । ओखलढुंगा जिल्ला अदालतले नाबालिका बलात्कारमा दोषी ठहर गर्दै ८० वर्षीय वृद्धसहित चारजनालाई १८ वर्षको कैद सजाय फैसला सुनाएको छ ।
कोशी प्रदेशका ८५ हजार पशुमा लम्पीस्किन सङ्क्रमण
बेलबारी । कोशी प्रदेशका ८५ हजार पशुमा लम्पीस्किन सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार एक सय पशु मरिसकेको उद्योग कृषि तथा सहकारी मन्त्रालयले...
कछुवा उद्धार तथा संरक्षण केन्द्र स्थापना
झापा । मानिसभन्दा पहिले यो धर्तीमा आएको कछुवा बासस्थान र आहारमा भइरहेको मानव अतिक्रमणकै कारण लोपोन्मुख अवस्थाबाट गुज्रिरहेको छ । संरक्षणको प्रभावकारी कार्य...
४० किलोमिटर दुरी पार गर्दै मध्यरातमा कोकाहाको पानी आइपुग्यो धरान
धरान । कोकाहा खोला श्रमदान अभियानमार्फत झण्डै ४० किलोमिटर दुरी पार गर्दै सोमबार मध्यरातमा धरानस्थित पकुवा खोलामा पानी आइपुगेपछि धरानमा खुसीयाली छाएको...
धनकुटामा रोजगार मेला हुँदै
धनकुटा । धनकुटा नगरपालिकाले एकदिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजन गर्ने भएको छ । नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन गहयोग गर्ने उद्देश्यले...
सम्झानामा सीमित लालीखर्क
फुङ्लिङ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशङ्खला जाने पदमार्गमा पर्छ लाली खर्क । ताप्लेजुङको सुकेटर विमान थलबाट करिब सात किमीमा पर्ने लालीखर्क ट्रेकिङ...
विपद् व्यवस्थापनमा सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की
मोरङ । कोसी प्रदेशको १४ जिल्लामा हुने बाढीपहिरो, भूकम्पलगायतका विपद्को समयम जनधनको क्षति न्यूनीकरण एवं उद्धार र राहत कार्य परिचालन गर्न अभ्यास...
सहकारीले ल्यायो आफ्नै ‘ब्रान्ड’को सिटिसी चिया
झापा । झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले (एनएमसी)ले आफ्नै ब्रान्डको सिटिसी चिया बजारमा ल्याएको छ ।
झापा, मोरङ...
कोशी प्रदेशका तीन जिल्लामा क्षयरोगका बिरामी उच्च
काठमाडौँ । कोशी प्रदेशका १४ जिल्लामध्ये तीन जिल्लामा क्षयरोगका बिरामी उच्च रहेको स्वास्थ्य निर्देशानलय धनकुटाले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा...