Home प्रदेश १

प्रदेश १

एसियन राजमार्ग : रुख कटानसँगै पुल र कल्भर्ट निर्माण सुरु

झापा । पूर्व-पश्चिम एसियन राजमार्गअन्तर्गत रुख कटानसँगै पुल र कल्भर्ट निर्माण सुरु भएको छ। एसियाली विकास बैंक आयोजना दमकका योजना...

साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना

खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल साल्पा सिलिचुङमा किराती पूर्खा ‘सुम्निमा-पारुहाङ र नछुङ (धामी) को प्रतिमा स्थापना गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा...

भारतीय नाका जोड्ने अमरपथ सडकमा धमाधम कालोपत्रे हुँदै

झापा । कनकाई नगरपालिकादेखि सीमावर्ती भारतको विहार राज्यको डिगलबैंक नाका जोड्ने सडकमा धमाधम कालोपत्रे भइरहेको छ । ‘अमरपथ सडक’ नामाकरण गरिएको उक्त...

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका छन् । चैतेदसैँको...

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर । भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि आइतबारदेखि १५...

कुम्भमेलामा १० दिनमा दुई लाख सहभागी

धरान (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी...

धनकुटामा माइक्रो बस दुर्घटना, १९ जना घाइते

धनकुटा। धनकुटामा गएराती माईक्रो बस दुर्घटना भएको छ । काठमाडौंबाट संखुवासभातर्फ जाँदै गरेको बा ५ ख ७२४ नं को माईक्रो...

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको यो...

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने...

इजाजतपत्र बिना सञ्चालित अस्पतालको महानगरद्वारा अनुगमन

विराटनगर । विराटनगर महानगरपालिका-३ दूधफारम स्थित पूर्व विराट निदान अस्पताल एन्ड ट्रमा सेन्टरले इजाजतपत्र बिना स्वास्थ्य सेवा प्रवाह गरेको गुनासो आएपछि विराटनगर...