Home प्रदेश १

प्रदेश १

छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु 

सुन्दरहरैँचा (सुनसरी) । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । आइतबार राति ८ बजे...

सुनसान कटारी बजार

कटारी । तीन दशकअघि रेडियो नेपालमा यो गीत प्रशस्तै बज्थ्यो । यस गीतले चिनाएको उदयपुरको कटारी बजार एउटा ऐतिहासिक बजार थियो ।

सेनाले रोप्यो दुई हजार बिरुवा

भोजपुर । वातावरणको संरक्षणका लागि नेपाली सेनाले दुई हजार छ सय बिरुवा रोपेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका–१२...

पढ्ने धोको पूरा गर्न नपाएका बुहारीहरू विद्यार्थी जीवनमा फर्किए

खोटाङ । केपिलासगढी गाउँपालिकाका सातजना बुहारीले पुनः विद्यार्थी जीवन सुरु गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८०...

कैदी मृत्यु प्रकरण : अभियुक्त १५ जनासँग बयान सुरु

सङ्खुवासभा । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुईजना कैदी हत्या प्रकरणका अभियुक्तसँग बयान सुरु भएको छ । हत्या प्रकरणमा जोडिएका १५ जना अभियुक्तसँग...

कोशी प्रदेशका प्रमुख खापुङ्गबाट दुई अध्यादेश जारी

विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले आज दुईवटा अध्यादेश जारी गरेका छन् । नेपालको संविधानको धारा, २०२ को...

विद्यार्थीलाई चरा चिनाउने अभियान

झापा । दुई दशकअघिसम्म तराईका अग्लाअग्ला सिमलका रुखमा प्रशस्त गुँड बनाएर चल्ला कोरल्ने गिद्ध र भुँडीफोर गरुड चरा अब लोप हुँदै गएका...

कोशी प्रदेशमा बजेटसम्बन्धी अध्यादेश जारी

विराटनगर । कोशी प्रदेशमा बजेटसम्बन्धी अध्यादेश जारी गरिएको छ । आइतबार सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा २०२ को उपधारा...

स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१६ सुकौरास्थित जालपा चिलाउने स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले शनिबार एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । जालपा चिलाउने...

अलैँचीको मूल्यवृद्धिले किसान उत्साहित

ताप्लेजुङ । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत...