लोमान्थाङका दुईसय बढी परिवारलाई विद्युतीय चुलो वितरण
म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुईवटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ ।
दाउरा र ग्यासको खपत घटाएर जलवायु...
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १९औँ संस्करण घोषणा
गण्डकी। १९औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुन ३ गते हुने भएको छ। नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले आज पत्रकार...
पहिराले पाइप लाइनमा क्षति हुँदा खानेपानी वितरण प्रभावित
तनहुँ । तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानीको पाइप लाइनमा पहिराले क्षति पुर्याएको छ । मङ्गलबार रातिदेखि परेको निरन्तरको वर्षाका कारण...
घाँसी कुवामा ठुलो पहिरो, मुग्लिन-पोखरा सडक अवरुद्ध
दमौली । तनहुँको घाँसी कुवा नजिक पहिरो खस्दा मुग्लिन-पोखरा सडक अवरुद्ध बनेको छ ।
बुधबार करिब ५ बजे पृथ्वीराजमार्ग...
अन्नपूर्ण संरक्षण क्षेत्रमा लेक लागेर एक वर्षमा २१ जना पर्यटकको मृत्यु
गण्डकी । पदयात्राका लागि लोकप्रिय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव २०८०/८१ मा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ ।...
मकै र कोदो खेतीको विकल्पमा किबी
म्याग्दी । किबी खेतीमा संलग्न हुन्थेन भने बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम...
गण्डकीमा लामखुट्टेको वासस्थान नष्ट अभियान
गण्डकी । समुदायमा डेङ्गी फैलाउने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट बच्न उक्त लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरुआत गरिएको छ ।...
हुप्सेकोटमा २५६ छोरीलाई पाँच हजारसहितको बैङ्क खाता उपहार
मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले हालसम्म दुई सय ५६ जना बालिकालाई रु पाँच हजारसहितको बैंक खाता उपहार दिएको जनाएको...
लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता
दमौली । बिजुलीको लाइन काटेपछि यहाँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर...
अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा
मध्यबिन्दु । पहिरोका कारण अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली–३ जन्तीपहिरोमा पहिलो जाँदा सडक अवरुद्ध भएको थियो ।