Home गण्डकी

गण्डकी

मुग्लिन–पोखरा सडकः एघार करोड क्षतिपूर्ति वितरण

तनहुँ । निर्माणाधीन मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी र पश्चिम खण्डमा घरटहरा हटाउन ११ करोड ८ लाख रुपैयाँ क्षतिपूर्ति रकम वितरण...

लमजुङमा एघार सय ५० पशुमा कृत्रिम गर्भाधान

लमजुङ। लमजुङमा एक वर्षमा एक हजार एक सय ५० पशुमा कृत्रिम गर्भाधान गराएको छ। आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा किसानले पालेका यतीका...

जोमसोम खेलमैदान २५ वर्षपछि स्तरोन्नति

म्याग्दी । मुस्ताङको जोमसोम खेलमैदान निर्माण भएको २५ वर्षपछि स्तरोन्नति भएको छ ।  गण्डकी प्रदेश सरकारको ‘एक स्थानीय तह,...

हिउँपहिराले थुनिएको बोक्सी खोला बग्न थाल्यो

काठमाडौं । धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेको हिमपहिराले थुनिएको मुस्ताङको बोक्सी खोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्क भन्ने...

मुस्ताङमा हिमपहिरो पछि बोक्सेखोला थुनियो, प्रशासनद्वारा अलर्ट जारी

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले शुक्रबार दिउँसो बोक्सेखोला थुनिएको छ । बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो...

भैँसी बेचेर च्याउ खेती 

गलकोट । यहाँको बागलुङ नगरपालिका–३ गहतेकी इशा क्षत्रीले व्यावसायिक तरकारी खेती थालेको चार वर्ष भयो । तीन रोपनी भन्दा बढी जग्गामा उनले...

वृद्धहरुले धानेको गोठ

म्याग्दी । बाजेका पालादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको सङ्ख्या घटाउँदै गएको छ ।

म्याग्दीबाट निकासी हुने प्रमुख तरकारी आलु

म्याग्दी (बेनी) । म्याग्दी आलु उत्पादनमा आत्मनिर्भर बनेको छ । यस जिल्लामा हिउँदे र बर्खेगरी दुई याममा आलुको व्यावसायिक खेती हुने गर्छ...

आँबुखैरेनी बस दुर्घटनाः १४ जनाको मृत्यु, १६ यात्रुको उद्धार [अपडेट]

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेका १६ यात्रुको...

कालीगण्डकी करिडोरको पहिरोले यात्रुलाई सास्ती

गलकोट (बागलुङ) । सडकको ट्रयाक बगाएपछि राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड पटकपटक अवरुद्ध हुँदा यात्रीलाई समस्या भएको छ...