तनहुँमा शिकार खेल्न गएका १७ वर्षीय युवकको गोली लागेर मृत्यु
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७...
आठौँ तनहुँ महोत्सव पुस २९ देखि
तनहुँ । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित...
मुस्ताङमा हिमपात, जनजीवन प्रभावित
मुस्ताङ । गएरातिदेखि मुस्ताङमा हिमपात भएको छ । म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्का हिमपात सुरु भएको स्थानीय बासिन्दाले बताएका छन्...
२५ विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द
बागलुङ । विदेशमा कोरोनाको तेस्रो भेरियन्टको त्रास बढिरहेको सन्दर्भमा बागलुङमा कोरोना सङ्क्रमणदर पुनः उकालो लाग्न थालेको छ । बिहीबारमात्रै बागलुङमा एकै विद्यालयका...
आज विश्व एड्स दिवस : ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’
बागलुङ । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ ।
हरेक...
जीप दुर्घटनामा एक जनाको मृत्यु, ३ घाइते
गलकाेट । बागलुङको काठेखोला गाउँपालिका–१ पालामा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको...
सवारीसाधनसँग तर्सिएर दर्जन बढी भेडाबाख्रा मरे
मनाङ । सवारीसाधनसँग तर्सिएर भाग्दा मनाङमा दर्जन बढी भेडाबाख्रा मरेका छन् ।
हिमाली क्षेत्रमा चिसो बढेसँगै भेडिगोठबाट बेँसी...
बस दुर्घटनामा चालकको मृत्यु, ८ यात्रु घाइते
कास्की । पोखरा–बागलुङ सडकखण्डमा आज बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा आठ यात्रु घाइते भएका छन् । भैरहवाबाट बागलुङतर्फ...
लमजुङमा भूकम्पको धक्का महसुस
लमजुङ । लमजुङमा आज साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार आसपास केन्द्र...
बागलुङ क्षेत्र नं १ को सभापतिमा शर्मा विजयी
बाग्लुङ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ मा चण्डीप्रसाद शर्मा विजयी भएका छन् । प्रतिस्पर्धी खडकबहादुर थापालाई चार मतान्तरले पराजित गर्दै...