Home गण्डकी

गण्डकी

पहिराले डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक अवरुद्ध

लमजुङ । अविरल वर्षाले आएको पहिराले गएरातिदेखि डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक पुनः अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१...

तनहुँमा थपिए सात हजार ५४ नयाँ मतदाता

तनहुँ । तनहुँ जिल्लामा सात हजार ५४ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानबाट ती...

तनहुँका दस क्रसर उद्योग दर्ता बिना सञ्चालन

दमौली । तनहु जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योग बिना दर्ता सञ्चालन हँुदै आएका छन् । जिल्लामा सञ्चालनमा रहेका १९ क्रसर उद्योगमध्ये...

नवलपुरका सात मतदानस्थल पुनरावलोकन

नवलपुर ।नवलपरासी पूर्वनवलपुरमा रहेका सात वटा मतदानस्थल पुनरावलोकनका लागि सिफारिस गरिएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रमुख लालप्रसाद भुसालका अनुसार...

महिलाको नाममा लिखत : दुई करोड बढी राजस्व छुट

तनहुँ । मालपोत कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८÷०७९ मा महिलाको नाममा जग्गा पास गर्दा रु दुई करोड ८८ लाख २३ हजार पाँच...

अरिङ्गालको टोकाइबाट बुबाको मृत्यु भएपछि ६ बालबालिकाको बिचल्ली

पर्वत । अरिङ्गालको टोकाइबाट बुबाको मृत्यु भएपछि पर्वतको कुश्मा नगरपालिका–१, पाङ नेवारका ६ बालबालिकाको बिचल्ली भएको छ । स्थानीय ३५ वर्षीय श्रीराम...

तनहुँमा तोरी पेल्ने मिल विस्थापित हुने अवस्थामा

तनहुँ । कुनै समयमा रातभर जाग्रम बसेर तोरी पेलिन्थ्यो । बोराका बोरा तोरी पेल्न बिहानदेखि रातिसम्म खटिनुपथ्र्यो तर अहिले तोरी पेल्ने काम...

पर्यटकीय गन्तव्य बन्दै शालग्राम सङ्ग्रहालय

गलकोट । बागलुङको चर्चित धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित भइसकेको स्थान हो, बागलुङ नगरपालिका–४ कुडुँलेस्थित शालग्राम सङ्ग्रहालय । शालग्राम सङ्ग्रहालय अहिले निकै...

तीन दिनपछि खुल्यो अवरुद्ध बेनी–जोमसोम सडक

म्याग्दी । कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक काभ्रेभिरमा गएको...

म्याग्दीको मालिका गाउँपालिकामा पहिरोका कारण ६ घरपरिवार विस्थापित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा एक परिवार...