Home गण्डकी

गण्डकी

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

तनहुँ । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित...

मुस्ताङमा हिमपात, जनजीवन प्रभावित

मुस्ताङ । गएरातिदेखि मुस्ताङमा हिमपात भएको छ । म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्का हिमपात सुरु भएको स्थानीय बासिन्दाले बताएका छन्...

२५ विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

बागलुङ । विदेशमा कोरोनाको तेस्रो भेरियन्टको त्रास बढिरहेको सन्दर्भमा बागलुङमा कोरोना सङ्क्रमणदर पुनः उकालो लाग्न थालेको छ । बिहीबारमात्रै बागलुङमा एकै विद्यालयका...

आज विश्व एड्स दिवस : ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

बागलुङ । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक...

जीप दुर्घटनामा एक जनाको मृत्यु, ३ घाइते

गलकाेट । बागलुङको काठेखोला गाउँपालिका–१ पालामा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको...

सवारीसाधनसँग तर्सिएर दर्जन बढी भेडाबाख्रा मरे

मनाङ । सवारीसाधनसँग तर्सिएर भाग्दा मनाङमा दर्जन बढी भेडाबाख्रा मरेका छन् । हिमाली क्षेत्रमा चिसो बढेसँगै भेडिगोठबाट बेँसी...

बस दुर्घटनामा चालकको मृत्यु, ८ यात्रु घाइते

कास्की । पोखरा–बागलुङ सडकखण्डमा आज बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा आठ यात्रु घाइते भएका छन् । भैरहवाबाट बागलुङतर्फ...

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङ । लमजुङमा आज साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार आसपास केन्द्र...

बागलुङ क्षेत्र नं १ को सभापतिमा शर्मा विजयी

बाग्लुङ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ मा चण्डीप्रसाद शर्मा विजयी भएका छन् । प्रतिस्पर्धी खडकबहादुर थापालाई चार मतान्तरले पराजित गर्दै...

पुलबाट खसेर साइकलयात्रीको मृत्यु

नवलपुर । पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका...