Home गण्डकी

गण्डकी

अछतेदेखि बिहुँ नरेठाटीसम्म सुरुङमार्ग अध्ययन हुँदै

गलकाेट । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गतको बागलुङ खण्डमा सुरुङमार्ग बनाउन अध्ययन थालिने भएको छ । लोकमार्ग बागलुङको काठेखोला स्थित अछतेदेखि बिहुँ गलकोटको...

बेहुलाले साइकलमै चढाएर भित्राए बेहुली

तनहुँ । झट्ट सुन्दा तपाईलाई विश्वास नलाग्न सक्छ बेहुलाले साइकलमा सवार मात्रै नभई बेहुलीलाई समेत साईकलमै राखेर घर भित्र्याएका छन् । 

कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिकामा ठाउँठाउँमा पहिरो खसेपछि कालीगण्डकी...

जिसस म्याग्दीको खाता रोक्का हुँदा समस्या

म्याग्दी । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का हुँदा समस्या भएको छ । तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि तोडेको...

वैकल्पिक माध्यमबाट बेँसीशहर–चामे सडक सञ्चालन

लमजुङ । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिराले आइतबार बिहानदेखि अवरुद्ध बेँसीशहर चामे सडक सञ्चालन भएको छ ।

पहिरो खस्दा पृथ्वीराजमार्गको डुम्रे–याम्पा खण्ड अवरुद्ध

दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे–याम्पा...

पाेखरामा बाढीबाट पक्की मोटरेवल पुलमा क्षति

पाेखरा । गएरातिको अविरल वर्षापछि सेती नदीमा आएको बाढीबाट पोखरा महानगरपालिकाका दुई वडा जोड्ने पक्की मोटरेवल पुलमा क्षति भएको छ ।

चितुवाको डरले बाहिर निस्किँदैनन् बन्दीपुरबासी

तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ का बासिन्दा साँझ पर्नेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य भएका छन् । साँझ परेसँगै चितुवा मानवबस्ती...

डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्व

तनहुँ । भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्व भएको छ । खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाउँदा...

गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । आइतबारबाट बजेटमाथि छलफल गर्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएकामा...