Home गण्डकी

गण्डकी

पहिराले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ । निरन्तर अविरल वर्षासँगै आएको बाढी र पहिराले गएरातिदेखि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध बनाएको छ । उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका वडा नंं...

स्याङ्जामा पोखरीमा डुबेर दुईजनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६...

काहुँकोटकोटको पर्यटकीय सम्भावनाबारे बृहत् अन्तरक्रिया गरिने

कास्की । पोखराको नजिक रहेर पनि पर्याप्त सम्भावनाका बाबजुद ओझेलमा परेको काहुँकोटको पर्यटकीय सम्भावना सम्बन्धमा स्वतन्त्र पत्रकार सङ्घ नेपालले बृहत् अन्तरक्रिया गर्ने...

कास्कीमा अनलाइनबाटै मतदाता नामावली दर्ता सुरु

कास्की । जिल्लामा बुधबारदेखि अनलाइनमार्फत मतदाता नामावली फाराम दर्ता सुरु गरिएको छ । निर्वाचन आयोगले कास्कीसहित देशका पाँच जिल्लामा अनलाइनबाटै नामावली दर्ताको...

कालीगण्डकी प्रसारण करिडोरको कुश्मा–बुटवल प्रसारण लाइनमा नगरको अवरोध

पर्वत । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्माणाधीन कालीगण्डकी प्रसारण करिडोरको कुश्मा–बुटवल वितरण लाइन निर्माणमा पर्वतको फलेवास नगरपालिकाले अवरोध गरेको छ ।...

तीन घण्टापछि पृथ्वीराजमार्ग सञ्चालन

दमाैली । पहिराले अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन भएको छ । आज बिहान ६ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड...

बागलुङ कालिका मन्दिरको अम्दानी साढे दुई करोड

बागलुङ । बागलुङ कालिका भगवती गुठीले एक वर्षमा रु दुई करोड ५७ लाख आम्दानी गरेको छ । गत माघ महिनादेखि हालसम्म उक्त...

पहिराले रित्तिँदै बस्ती

गलेश्वर । जथाभावी खनिएका मोटरबाटोका कारण बाढीपहिरो र प्राकृतिक विपद्का समस्या बढ्दै जान थालेपछि म्याग्दीका थुप्रै बस्ती रित्तिँदै गएका छन् । जिल्लाको...

वर्षाको आशमा बागलुङका किसान

बागलुङ । बागलुङ नगरपालिका– १२ अमलाचौरका ज्ञानेन्द्र ढकालको वर्ष दिन खान पुग्ने धान फल्ने खेत साउन सुरु हुँदासमेत बाँझै छ । विगतका...

पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

दमाैली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो...