Home गण्डकी

गण्डकी

तनहुँ प्रशासनद्वारा हातहतियार बुझाउन आग्रह

दमौली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय तनहुँले हातहतियार बुझाउन आग्रह गरेको छ ।

तामाखानीले घेरिएको गाउँ

ढोरपाटन । निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै...

साल्मेडाँडामा गोरखा समाधिस्थल निर्माण

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधिस्थललाई तीव्रता दिइएको छ। पाँच अर्बको गुरुयोजना बनाई साल्मेडाँडामा नौ वर्षदेखि निर्माणकार्यलार्ई...

दसैंसँगै बढ्यो पर्यटकीय क्षेत्रमा चहलपहल

त्रिवेणी । बडादसैँसँगै पर्यटकीय क्षेत्रमा चहलपहल देखिएको छ । यसअघि सुनसानजस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बाक्लो छ । दसैँका...

बेनी-भकिम्ली सडक चार महिनापछि सञ्चालन

गलेश्वर । गत जेठ अन्तिम सातादेखि पहिराका कारण अवरुद्ध बनेको बेनी–भकिम्ली सडक चार महिनापछि पूर्णरुपमा सञ्चालनमा आएको छ ।

दसैंमा गाउँमा देखिन छोडे पिङ

बागलुङ । “उति बेला दसैं आउनभन्दा १० दिन अगाडि नै चौतारा, डाँडामा पिङ हाल्ने चलन थियो, युवाले पिङ हाल्ने युवतीले राति धजा...

धानमा राते रोग लागेपछि कृषक चिन्तित

नवलपरासी । धानमा रोग लागेपछि पूर्वी नवलपरासीका अधिकांश किसान चिन्तित छन् । धान रोप्ने बेला सुरुमा बीउ र मल अभाव खेपेका किसानले अहिले...

पिकअप भ्यानको ठक्करबाट वृद्वाको मृत्यु

तनहुँ । पिकअप भ्यानको ठक्करबाट शुक्रबार तनहुँमा एक पैदल यात्री वृद्वाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–२ बस्ने ७० वर्षकी ईन्दुमाया...

२५ वर्षसम्म पनि बनेन इलाका प्रशासन कार्यालयको भवन

बागलुङ ।  पश्‍चिम बागलुङका हजारौँ नागरिकलाई विसं २०५४ अगाडिसम्म सामान्य सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम बागलुङ बजार धाउनुपर्ने बाध्यता थियो। यहाँका हजारौँ...

बाख्रापालनबाटै आत्मसन्तुष्टि

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ बाफल निवासी सोमबहादुर आलेमगर १४ वर्ष विदेश बसे । साउदीमा बस्दा उनको काम भेडाबाख्रा चराउने थियो ।...