Home गण्डकी

गण्डकी

काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध

मनाङ । मनसुन सक्रिय भएर परेको अविरल वर्षासँगै पहिरो खस्दा चामे–बेँसीसहर सडक अवरुद्ध भएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ काभ्रेभिरमा पहिरो खस्दा...

पोखरामा विश्व पर्यटन दिवस मनाइयो

गण्डकी । पर्यटन राजधानी पोखरामा ४५औँ विश्व पर्यटन दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । यहाँस्थित पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाले विविध...

म्याग्दीको पदमार्ग योजना अधूरा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको बेंसीगाउँदेखि नारच्याङ झरना पुग्न करिब एक किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ । गण्डकी प्रदेशको उद्योग तथा...

दुई महिनादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन

गलकोट (बागलुङ) । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्ड दुई महिनापछि सञ्चालन भएको छ । बागलुङ...

पर्वतका ग्रामीण सडक स्तरोन्नति गरिँदै

पर्वत । जिल्लाका ग्रामीण सडकको धमाधम स्तरोन्नति थालिएको छ । सडक सुधार र स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८४...

कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ ।

घोडेपानी जोड्ने नयाँ पदमार्ग

म्याग्दी । कास्कीको नयाँ पुलबाट पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने नयाँ पदमार्ग...

संस्कारमुखी शिक्षामा जोड

गण्डकी । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले संस्कारमुखी शिक्षा आवश्यक रहेकामा जोड दिएका छन् ।

‘ढुङ्गाखानी बन्द हुँदा रोजगारी गुम्यो’

पर्वत । पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं ४ क्याङको सिमानास्थित माटेको लेकमा रहेको ढुङ्गाखानी सञ्चालन गर्न...

पर्यटकीय राजधानीको अनुभूति हुनेगरी काम गर्छु : मुख्यमन्त्री पाण्डे

लेखनाथ (कास्की) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय राजधानी घोषणासँगै पोखराको पर्यटन विकासका लागि सक्दो प्रयास गरिरहेको बताएका छन् ।