म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–५ झिँमा परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरुआत भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री...
‘एक्याप’को प्रवेश शुल्क अब अनलानबाट तिर्न सकिने
गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भ्रमण जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै प्रवेशाज्ञा (परमिट) लिन पाउने भएका छन् ।
विद्युत् खम्बामा क्षति हुँदा एक हजार पाँच सय घरधुरी अन्धकारमा
दमौली (तनहुँ) । बिहीबारदेखि परेको वर्षाका कारण यहाँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीमा विद्युत् खम्बामा क्षति पुग्दा दुई स्थानीय तहका एक हजार पाँच सय...
अवरुद्ध विमलनगर–आँबुखैरेनी खण्ड सञ्चालन
दमौली (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा आज दिउँसो पहिरो खस्दा अवरुद्ध भएको विमलनगर–आँबुखैरेनी खण्ड सञ्चालन भएको छ । चुनपहरा...
यस्तो त गण्डकी सरकारको साझा सङ्कल्प
गण्डकी । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्मिलित गण्डकी प्रदेश सरकारले आइतबार साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक गरिएको छ...
फोहरलाई घरबाट वर्गीकरण गर्न ‘क्लिन बागलुङ’ अभियान
गलकोट (बागलुङ) । जिल्लाको बागलुङ नगरपालिकाले फोहरलाई घरबाट वर्गीकरण गरेर सङ्कलन गर्ने उद्देश्यले ‘क्लिन बागलुङ’ अभियान सञ्चालन गरेको छ । बागलुङ बजारमा...
अकबरे खुर्सानी बेचेर ६ महिनामै १० लाख आम्दानी
ढोरपाटन। बागलुङको गलकोट नगरपालिका-२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन झरे । बसाइँसराइगरी परिवारसहित चितवन झरेका कार्की १० वर्षपछि...
बाढीपहिरोले विद्युत्का खम्बामा क्षति, मर्मतसम्भार सुरु
तनहुँ । तीन दिनदेखि परेको अविरल वर्षापछि गएको पहिरोले तनहुँको विभिन्न स्थानमा विद्युत् खम्बा ढालेर क्षति बनाएको छ । अधिकांश स्थानमा विद्युत्...
बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध
तनहुँ । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रुपमा रहेको बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि एक दर्जनबढी स्थानमा पहिरो खस्दा...
देवघाटधाम बाढीको जोखिममा
तनहुँ। अविरल वर्षाका कारण तनहुँको धार्मिक तीर्थस्थल देवघाटधाम जोखिममा परेको छ। त्रिशूली र कालीगण्डकी नदीमा आएको बाढीका कारण देवघाटका धार्मिक, शैक्षिक र भौतिक...