ठेउवाटारमा पाँच दिनदेखि विद्युत् अवरुद्ध
गोरखा । जिल्लाको सहिदलखन गाउँपालिका–४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले विद्युत्को खम्बामा क्षति पु¥याएपछि पाँच दिनदेखि सो क्षेत्रमा विद्युत् अवरुद्ध भएको...
घट्यो यसवर्ष च्याङ्ग्राको मूल्य
म्याग्दी । दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको...
घटस्थापनाका अवसरमा बागलुङ कालिकामा दर्शनार्थीको घुइँचो
बलेवा । दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
प्रसिद्ध शक्तिपीठ...
पोखराका शक्तिपीठमा दुर्गा महोत्सव
गण्डकी । पोखरा र आसपासका शक्तिपीठमा नवदुुर्गा महोत्सव सुरु भएको छ । कास्कीकोट दरबारमा रहेको गुप्तकालीमा राष्ट्रशान्तिको कामना गर्दै महोत्सव आरम्भ भएको...
बाढीपहिराबाट तनहुँमा एक करोड क्षति
दमौली (तनहुँ) । हालैको बाढीपहिराबाट तनहुँको कृषि क्षेत्रमा एक करोड बढीको क्षति भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिराबाट देवघाट, आँबुखैरेनी,...
गोरखा दरबारको दसैँघरमा राखियो विधिपूर्वक जमरा
गोरखा । गोरखा दरबारको दसैँघरमा बिहीबार विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा...
अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
स्याङ्जा । वालिङ नगरपालिका-१४ र भीरकोट नगरपालिका-९ स्थित अँधेरी खोलामा झोलुंगे पुल बनेपछि स्थानीयलाई सहज भएको छ । बिएलटी कन्ट्रक्सन प्रालि कोहलपुर...
आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा रोपिएको सयपत्री बिक्रीका लागि तयार भएको छ । यान्चोक लघुउद्यम महिला सङ्घले गत साउन २५...
स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान !
गण्डकी । डेङ्गी सङ्क्रमणविरुद्ध उक्त रोग सार्ने लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफ्नै मन्त्रालय...
बाढीले विद्यालय डुबेपछि प्रतीक्षालयमा पठनपाठन
दमौली (तनहुँ) । देवघाट गाउँपालिका–५ साडेबगरस्थित महादेव आधारभूत विद्यालयको भवन बाढीले डुबाएपछि प्रतीक्षालयमा विद्यार्थी राखेर पठनपाठन सञ्चालन भएको छ । गत बिहीबार...