Home गण्डकी

गण्डकी

ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकी अलपत्र

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिकाका स्थानीयले स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइमा उपचार गराउँदै आएका छन् । यहाँ अहिलेसम्म ठूलो अस्पताल बनेका छैनन्...

गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

पोखरा । राजनीतिक समीकरण फेरिएसँगै नेकपा माओवादी केन्द्रले गण्डकी सरकारबाट बाहिरिने निर्णय गरेको छ । शुक्रबार बसेको संसदीय दलको...

तल्लो सेती : २०८१ मा बोलपत्र आह्वान गर्ने तयारी

दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको निर्माणकार्य विसं २०८१ बाट सुरु गर्ने तयारी गरिएको छ ।...

फेवाताल किनारका पुराना डुङ्गा व्यवस्थापन गर्न थालियो

पोखरा । फेवाताल किनारमा अव्यवस्थित रूपमा राखिएका पुराना र प्रयोगविहीन डुङ्गाले तालको सुन्दरता घटाएको तथा ताल पुरिने जोखिम बढाएको जनगुनासो बढेपछि यसको व्यवस्थापन...

लेक पुगे भेँडाका बथान

लमजुङ । लमजुङका भेँडीगोठमा रहेका भेँडाका बथान यतिबेला पुनः लेक पुगेका छन् । चिसो छल्न बेँसी ल्याइएका घुम्ती भेँडीगोठ गर्मी बढेसँगै पुनः...

गाउँलेलाई चट्याङबाट जोगाउन ‘अर्थिङ टावर’

लमजुङ । गाउँलेलाई चट्याङबाट जोगाउन बेँसीसहर नगरपालिका–३ थुम्काडाँडा बस्तीमा ‘अर्थिङ टावर’ निर्माण गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष तथा...

बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । बैरेनीमा आयोजनाअन्तर्गत प्रथम चरणको कार्यान्वयन सुरुआत...

पोखरा महानगरमा जिम्मेवारी बाँडफाँट

कास्की । पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिका सदस्यको जिम्मेवारी बाँडफाँट गरिएको छ । लेखा समितिका कामलाई प्रभावकारी बनाउन समितिको...

फेवा महोत्सवको तयारी तीव्र

पोखरा । नयाँ वर्षका अवसरमा पोखराको लेकसाइडमा हुने १८औँ ‘फेवा नववर्ष महोत्सव’को तयारी तीव्र पारिएको छ । महोत्सव मूल आयोजक समितिले आफ्नो...

मुहानको विवादले १२ सय घरमा खानेपानी अभाव

बलेवा । विसं २०४८ अघि बागलुङ नगरपालिका–४ उपल्लाचौरलगायतका क्षेत्रमा पातलो बस्ती थियो । सहरीकरण नभएकाले एकाध घरपरिवारले गाउँ छेउकै कुवा तथा पोखरीको...