Home गण्डकी

गण्डकी

बाघको आक्रमणबाट एकको मृत्यु

नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा बाघको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गर्दा विनयी...

धार्मिक पर्यटकका लागि तीन करोडको लगातमा आश्रम भवन

पर्वत । पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल महाशिला क्षेत्रमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी आश्रम भवन निर्माण गरिएको...

पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्ष २०८१/८२ मा एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ...

म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको मालिका र बागलुङको तमानखोला गाउँपालिका जोड्ने दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तीवाङ सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश सरकारको...

म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण

गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा...

बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध

दमौली । बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् । चाडपर्वका बेला बाटो अवरुद्ध हुँदा कष्टकर यात्रा...

मुस्ताङमा इन्टरनेसनल माउन्टेन आर्ट फेस्टिभल

गण्डकी । मुस्ताङ आर्ट प्रोजेक्टको आयोजनामा हिमालपारिको जिल्ला मुस्ताङमा प्रकृति, संस्कृति र सिर्जनाशीलताको उत्सवका रूपमा यही कात्तिक २ गतेदेखि ८ गतेसम्म सप्ताहव्यापी...

फेवातालबाट दुई जनाको उद्धार

गण्डकी । हावाहुरीका कारण फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् ।  घोडेपानी...

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

तनहुँ । तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा छ सय १२ किलो...