Home गण्डकी

गण्डकी

गोरखा प्रशासनले भन्यो- बुढीगण्डकी नदी आसपासमा सतर्कता अपनाउनु

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु हिमालमा हिम पहिरो गएपछि बुढीगण्डकी नदी किनार र आसपासका क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेको...

होमस्टेले फेरियो डेढगाउँको दराई बस्ती

मध्यविन्दु (नवलपरासी) । दराई समुदायले होमस्टे सञ्चालन गरेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) को डढगाउँको परिचय फेरिएको छ । दराई समुदायको बसोबास रहेको बौदीकाली...

जङ्गलमा डढेलो लागेपछि गाउँ पसे जनावर

म्याग्दी । म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट...

ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने

ढोरपाटन (बागलुङ) । पर्यटन प्रवद्र्धनका लागि बागलुङका दुई पालिकामा तीस घरबास (होमस्टे) सञ्चालन गरिने भएको छ । नेपालको एक मात्र सिकार आरक्ष...

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्चजोखिम

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र...

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, चुमनुव्रीमा भीषण बाढी

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका-१ मा रहेको वीरेन्द्र हिमतालमा हिमपहिरो खसेको छ । हिमपहिरो असेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो...

म्याग्दीको पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल लियो गति

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ । सिँचाइ आयोजनाका लागि बजेट...

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ । कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको छ । मादी गाउँपालिका-३ स्थित याङ्जाकोटमा एक हप्तादेखि आन्तरिक तथा बाह्य...

म्याग्दीमा मगरात सभ्यताको अध्ययन-अनुसन्धान गरिने

गलेश्वर (म्याग्दी) । मगर बाहुल्यता रहेको म्याग्दीमा मगर जातिको उत्पत्ति, दर्शन र मगरात सभ्यताको अध्ययन–अनुसन्धान गरिने भएको छ ।

राहुघाटमा निर्माणाधीन पाँच वटा जलविद्युत आयोजनाको काम अन्तिम चरणमा

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन्। विश्वको सातौँ (८,१६७ मिटर)अग्लो...