आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै
दमौली । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ ।
नमूना भेटेरिनरी अस्पताल निर्माण कार्य सुस्त
तनहुँ । तनहुँको व्यास नगरपालिका–३ दमौलीमा निर्माणाधीन नमूना भेटेरिनरी अस्पताल भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ ।
भेटेरिनरी...
सुरु भयो ढोरपाटनमा सिकार याम
ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यो वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल...
नेपाली सेनाले तेस्रो गोरखा–जितगढी एकीकरण पदयात्रा गर्दै
गोरखा । नेपाली सेनाले ‘दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा’ सुरु गर्दैछ । स्थानीय तहको समन्वयमा यही चैत्र २७ गतेदेखि पदयात्रा सुरु गर्न...
मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो
मुस्ताङ । जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीधाममा धार्मिक तीर्थालुको घुइँचो बढेको छ । चैतदसैँ कृष्ण औँसीको तिथिका दिन आज मुस्ताङको पवित्र धार्मिकस्थल कागबेनी...
घलेगाउँमा ग्रामीण पर्यटन प्रवद्र्धन तथा रजतजयन्ती समारोह हुँदै
सुन्दरबजार । नेपालको प्रमुख ग्रामीण पर्यटन गन्तव्य घलेगाउँमा ‘पर्यटन प्रवद्र्धन तथा रजतजयन्ती समारोह’ आयोजना हुने भएको छ । बेँसीसहरमा आज पत्रकार सम्मेलन...
तटीय क्षेत्रका बस्ती संरक्षण गर्न १३ स्थानमा तटबन्ध
ढोरपाटन । बस्ती संरक्षणका लागि बागलुङका १३ स्थानमा तटबन्ध गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट...
अन्नपूर्ण आरोहणका लागि ४२ जनाले अनुमति लिए
म्याग्दी। वसन्तयाममा अन्नपूर्ण प्रथम हिमाल आरोहरणका लागि ४२ जनाले अनुमति लिएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको...
पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा विविध कार्यक्रम
गण्डकी । नेपाल पत्रकार महासङ्घको ७०औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाउन सुरु गरिएको छ ।
शनिबार परेको दिवसको पूर्वसन्ध्यामा...
लोमान्थाङमा अस्पताल बन्यो, उपकरण र जनशक्ति खाँचो
मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ ।
संघीय सरकारको एकीकृत स्वास्थ्य...