प्रतिभा पहिचानका लागि मेला महोत्सव
गलेश्वर, (म्याग्दी) । दसैतिहारजस्ता ठूला चाडपर्वको अवसर पारेर म्याग्दीका ग्रामीण क्षेत्रहरु मेलामय भएका छन् । दसैँ, तिहारको अवसर पारेर ग्रामीण क्षेत्रमा भलिबल,...
‘देउसीभैलोको मौलिकता हराउन नदिन नयाँ पुस्ताले चासो दिनुपर्छ’
म्याग्दी । तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबै जसो चोक यसपटक रौनक कम भएको छ । १० भन्दा बढी...
पर्वतको नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना
पर्वत । फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाको झण्डै पाँच करोड हिनामिना भएको छ । ग्रामीण क्षेत्रका नागरिकले...
कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरवाही
गलकोट । दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष बितिसक्दा पनि पूरा नभएकामा स्थानीय रुष्ट भएका छन्। निर्माण कम्पनीको लापरवाहीले...
चार दशकपछि पर्वत अस्पतालमा खानेपानीको सुविधा
पर्वत । चार दशकपछि जिल्ला अस्पतालमा खानेपानी सुविधा उपलब्ध भएको छ । नब्बे लाखको लागतमा ‘लिफ्टिङ’ प्रविधि प्रयोग गरेर ४० वर्ष पुरानो...
कच्चा पदार्थको आयात घटाउने प्रयासमा पश्मिना उद्योगी
म्याग्दी । पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुने च्याङ्ग्राको भुवा आयात घटाउन उद्योगीहरूले डोल्पामा स्रोतको पहिचान गरेका छन् ।डोल्पाको छार्काताङसेन गाउँपालिकामा पुगेर...
कोसेली घरमा सिन्कीदेखि हाते कागजसम्म उपलब्ध
गलकोट। बागलुङमा उत्पादन भएको अर्गानिक कृषि उपजको बजारीकरणमा उद्योग वाणिज्य संघ बागलुङले सघाउन थालेको छ।
सङ्घ बागलुङले रु २०...
बाँसको ¥याक बनाएर जीविकोपार्जन
नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको ¥याक निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले जीविकोपार्जन गर्दै आएका छन्...
बागलुङमा झिनियाँसँगै तयारी रोटीको माग उच्च
गलकोट । बागलुङ जिल्लामा तिहारको समयमा पछिल्लो समय झिनियाँ रोटीसँगै अन्य तयारी रोटीको खरिद बिक्री हुन थालेको छ । तिहारमा बढी प्रयोगमा...
‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिदैन’
म्याग्दी । रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’...