Home खेलकुद

खेलकुद

नेपाल सुपर लिगः आज काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड भिड्दै

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज काठमाडौं रेजर्स एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने आजको खेल...

धनगढीको अपराजित यात्रा टुंगियो, झापा २-० ले विजयी

काठमाडौं । नेपाल सुपर लिगमा धनगढी एफसी पराजित भएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा झापा एफसी धनगढी एफसीलाई २–०...

नेपाल सुपर लिग : आज झापा र धनगढीबीच प्रतिस्पर्धा हुने

काठमाडौँ । नेपाल सुपर लिग फुटबलमा आज झापा एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

नेपाल सुपर लिगमा इलामको जित

काठमाडौं । नेपाल सुपर लिगमा स्पोर्टिङ इलामले जित निकालेको छ । मंगलबार भएको खेलमा ललितपुर सिटीलाई इलामले १–० गोलले पराजित गर्दै दोस्रो...

नेपाल सुपर लिगमा धनगढी र काठमाडौँबीचको खेल बराबरी

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितअन्तर्गत सोमबार भएको धनगढी एफसी र काठमाडौँ रेजर्सबीचको खेल बराबरीमा सकिएको छ ।

इन्द्रमान तुलाधर एन्फाको सीईओ नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा इन्द्रमान तुलाधर नियुक्त भएका छन् । सोमबार बसेको एन्फा कार्यसमिति बैठकले...

नेपालका सुवासले इण्डियन गल्प च्याम्पियनसिपको उपाधि जिते

काठमाडौं। नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले भारतको प्रतिष्ठित आइजीयु १२२औँ एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि हात पारेका छन्।

नेपाल सुपर लिग : आज काठमाडौँ र धनगढी खेल्दै

काठमाडौँ । नेपाल सुपर लिग फुटबलमा आज काठमाडौँ रेजर्स र धनगढी एफसी खेल्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

नेपाल सुपर लिग : चितवन र इलामबीच गोल रहित बराबरी

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा आज भएको दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ इलामले बराबरी खेलेका छन्। दशरथ...

नेपाल सुपर लिग : ललितपुरको अपराजित यात्रा जारी

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले झापा एफसीसँग गोलरहित बराबरी खेल्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको...