Home खेलकुद

खेलकुद

क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा

काठमाडौँ । क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । समुह चरणको अन्तिम खेलमा चिलीसँग गोल रहित बराबरी खेलेसँगै क्यानडा प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको...

अर्जेन्टिनाको कोपा अमेरिकामा लगातार तेस्रो जित

काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकामा लगातार तेस्रो जित हैस्ल गरेको छ । आइतबार सम्पन्न समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले...

रोहित र विराटको टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास

काठमाडौँ । टी-२० विश्वकप जितेपछि  भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् ।

इटालीलाई हराउदै स्वीजरल्याण्ड युरोकपको क्वाटरफाइनलमा

काठमाडौँ । स्वीजरल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । युरोकपको राउण्ड १६ को खेलमा इटालीलाई २-० गोल अन्तरले पराजित...

आयोजक जर्मनी युरोकपको क्वार्टरफाइनलमा

काठमाडौँ । जर्मनी जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा डेनमार्कलाई २-० गोल अन्तरले पराजित गर्दै जर्मनी प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको...

भारतले १७ वर्षपछि जित्यो टी-२० विश्वकपको उपाधि

काठमाडौं। आईसीसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ। शनिबार बारबाडोसमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि जितेको हो।...

युरोकपमा आजदेखि नकआउटका खेल, इटाली र स्वीजरल्याण्ड खेल्दै

काठमाडौं । जारी युरोकपमा आजदेखि नकआउट चरणका खेलहरु हुदै छन् । नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीजरल्याण्ड खेल्दै छन् । यो...

आइसिसी टी-ट्वान्टी: उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं। आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनल आज हुँदैछ। विश्वकपको उपाधिका लागि आज हुने फाइनल प्रतिस्पर्धामा भारत र दक्षिण अफ्रिका भिड्नेछन्।

सुर्खेतलाई मुख्यमन्त्री कप टी–ट्वान्टी क्रिकेटको उपाधि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न मुख्यमन्त्री कप टी–ट्वान्टी क्रिकेटको उपाधि सुर्खेतले जितेको छ । कालुङचोक क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा रुकुम पश्चिमलाई...

टी-२० विश्वकप: अपराजित रहँदै भारत १० वर्षपछि फाइनलमा

काठमाडौँ । भारत टी- २० विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा इङल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको...