Home खेलकुद

खेलकुद

अमेरिकामा नेपाली समुदायबीच सर्वाधिक राशीको फुटबल र भलिबल प्रतियोगिता

न्यूयोर्क । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा अमेरिका र क्यानडामा बस्ने नेपालीबीचमा सर्वाधिक राशीको फुटबल र भलिबल प्रतियोगिता आयोजन...

त्रिवि क्रिकेट रङ्गशाला स्तरोन्नतिबारे सम्बद्ध निकायबीच सहकार्य

कीर्तिपुर (काठमाडौँ) । त्रिभुवन विश्वविद्यालय परिसरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको निर्माण गर्नेबारे सम्बद्ध सरकारी निकायहरुले सहकार्य सुरु गरेका छन् ।

नेपाली क्रिकेट टोली भारत प्रस्थान, बैंगलोरस्थित क्रिकेट एकेडेमीमा दुई साता प्रशिक्षण

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको बैंगलोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा दुई साता प्रशिक्षण गर्ने भएको छ । नेपाली...

पेरिस ओलम्पिक सम्पन्न: कुन देशले कति पदक जिते ?

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ९१ देशले पदक जितेका छन् । गएराती सम्पन्न पेरिस ओलम्पिकपछि शरणार्थी टिमसहित २०५ देशले भाग लिएकोमा...

रोहितको टिम टोरोन्टोले उचाल्यो ग्लोबल टी-२० लिगको उपाधि

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले क्यानडामा जारी ग्लोबल टी-२० लिगको उपाधि उचालेको छ।

स्वर्ण पदक विजेता धादिङका दुई कराते खेलाडीलाई नगदसहित सम्मान

धादिङ। करातेमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल धादिङकी समीक्षा ढुंगाना र एरिका गुरुङलाई नगदसहित सम्मान गरिएको छ। नीलकण्ठ नगरपालिकाले उनीहरूलाई नगद रु...

पेरिस ओलम्पिकः म्याराथनमा नेपालकी सन्तोषी ७९औं स्थानमा

काठमाडौं । पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला म्याराथन विधामा नेपाली धाविका सन्तोषी श्रेष्ठले ७९औँ स्थान हासिल गरेकी छिन् ।

पेरिस ओलम्पिक : चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा

शनिबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीन ३९ स्वर्ण, २७ रजत र २४ कास्यसहित ९० पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु

चितवन। भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका-१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालेको छ। महानगरपालिकाको...

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दिनगन्ती सुरू

कर्णाली। आगामी मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन एक सय दिन बाँकी हुँदा आजदेखि...