Home खेलकुद

खेलकुद

आइसिसी विश्वकप लिग–२ : अमेरिकासँग नेपाल ३ विकेटले पराजित

काठमाडौँ । नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ । जारी आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई ३...

पेनाल्टी सुटआउटमा भारतलाई पराजित गर्दै नेपाल साफको फाइनलमा प्रवेश

काठमाडौँ । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको...

नेपालकी रेखा पौडेललाई रातो कार्ड

काठमाडौँ । नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी छन् । भारतविरुद्धको सेमिफाइनलको दोस्रो हाफमा रेखाले दोस्रो पहेलो कार्ड...

साफ माहिला च्याम्पियनसिप : पहिलो हाफ नेपाल र भारतले गोलरहित बराबरी

काठमाडौँ । जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको पहिलो हाफ बराबरीमा सकिएको छ । काठमाडौँस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो...

भुटानलाई पराजित गर्दै बंगलादेश साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोल अन्तरले...

टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

काठमाडौँ । बहराइनको मानामामा जारी आइएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला ‘टिम इभेन्ट’मा साउदी अरबियालाई पराजित गरेको छ । बहराइन नेसनल...

चुलाचुली र पञ्चकन्या अरुणभ्याल्ली फुटबल प्रतियोगिताको सेमिफाइनलमा

सङ्खुवासभा । चुलाचुली क्लब धनकुटा र पञ्चकन्या क्लब अरुणभ्याल्ली फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको पहिलो खेलमा चुलाचुली क्लब धनकुटाले...

बेलबारी गोल्डकपको उपाधि झापा–११ लाई

बेलबारी (मोरङ) । मोरङको बेलबारीमा जारी सातौँ आरजु राइस बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा–११ फुटबल क्लबले जितेको छ ।

विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिका र स्कटल्याण्डविरुद्ध खेल्ने आइसीसी विश्वकप लिग-२ को सिरिजका लागि टिमको घोषणा गरेको छ ।

हिमचितुवा घिमिरे बने किक बक्सिङको विश्व विजेता

काठमाडौँ । नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन्। इन्टरनेशनल...