नवौँ राष्ट्रिय खेलकुद : १८५ पदकसहित आर्मी शीर्ष स्थानमा
कास्की । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ।
नवौं राष्ट्रिय खेलकुद : रग्बीमा आर्मी, एपीएफ र लुम्बिनी फाइनलमा
लेखनाथ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत लेखनाथस्थित भण्डारढिक खेल मैदानमा आज रग्बीका सेमिफाइनल चरणका खेलहरू सम्पन्न भएका छन् । पुरुषतर्फको सेमिफाइनलमा विभागीय...
नवौं राष्ट्रिय खेलकुद : १६० पदकसहित आर्मीको अग्रता कायमै
गण्डकी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले एक सय ६० पदकसहित फराकिलो अग्रता बनाएको छ ।...
महिला भलिबलमा विभागीय एपीएफ र पुलिस क्लब फाइनलमा प्रवेश
बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब...
प्रधानमन्त्री कप क्रिकेट छनोट: बैतडीको विजयी सुरुआत
बैतडी । ‘प्रधानमन्त्री कप’ एकदिवसीय क्रिकेट प्रतियोजिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडीले विजयी सुरुआत गरेको छ। आज भएको खेलमा बैतडीले बझाङलाई छ विकेटले...
क्रिकेटको डेब्यु खेलमा नै पुलिसको एतिहासिक स्वर्ण
पोखरा । नेपाल पुलिस क्लबको महिला क्रिकेक टोलीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको डेब्यु खेलमा नै स्वर्ण पदक जितेको छ । पोखरा रंगशालामा...
नवौँ राष्ट्रिय खेलकुद : गण्डकीलाई पराजित गर्दै आर्मी फुटबलको फाइनलमा
कास्की । विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालास्थित...
नवौँ राष्ट्रिय खेलकुद : आर्मीकी जयरानीले जितिन तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान
पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्...
महिला क्रिकेटमा बागमती प्रदेशले कास्य जित्यो
पोखरा । बागमती प्रदेशले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिलातर्फको खेलमा कास्य पदक हात पारेको छ । पोखरा रङ्गशालामा तेस्रो स्थानको लागि आज...
नवौँ राष्ट्रिय खेलकुद : आईटीएफ तेक्वान्दोतर्फ १९ स्वर्ण पदकको छिनोफानो
बागलुङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आईटीएफ तेक्वान्दोतर्फको हालसम्म १९ स्वर्ण पदकको छिनोफानो भएको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सर्वाधिक...