Home खेलकुद

खेलकुद

मैत्रीपूर्ण क्रिकेटमा नेपाली टोली विजयी

कास्की । नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसि) लाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । पोखरा रङ्गशालास्थित...

एन्फाद्वारा साफ यू–१५ महिला च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ यू–१५ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली यू–१५ महिला टोलीलाई बिदाइ...

टी–२० विश्व कप : भारतद्वारा नेदरल्यान्ड्स पराजित

काठमाडौँ । आईसीसी टी–२० विश्व कपमा भारतले नेदरल्यान्ड्सलाई हराएको छ । सिड्नी क्रिकेट मैदानमा भएको खेलमा भारतले नेदरल्यान्ड्सलाई ५६ रनले हरायो ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : गण्डकीको टोली घोषणा

कास्की । आसन्न ‘प्रधानमन्त्री कप एक दिवसीय’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । गण्डकी प्रदेश क्रिकेट...

पर्वतको धरामराउँदो खेलमा नवौँ राष्ट्रिय खेलकुदले थप्यो उत्साह

कुश्मा । कुनै समय सदरमुकाम कुश्मा बजारमा फराकिलो खेलमैदान थियो । हरेक हप्ता  विभिन्न खेलकुद प्रतियोगिता भइरहन्थे । सदरमुकाम कुश्माका युवा साँझबिहान खेल...

नवौँ राष्ट्रिय खेलकुदमा उच्चमनोबल र चुस्त व्यवस्थापनले राम्रो नतिजा दियोः सेना

काठमाडौँ । नेपाली सेनाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न विधामा नयाँ रेकर्ड कायम गर्दै ‘च्याम्पियन’को उपाधिमासमेत ‘ह्याट्रिक’ कायम गर्न सफल भएको छ...

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

बैतडी । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । राजु रिजालको कप्तानीमा...

तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगको उपाधि सात बाघलाई

पथरी । तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगको उपाधि साबिक विजेता सात बाघले चुमेको छ । प्रतियोगिता मोरङको पथरीशनिश्चरे नगरपालिकामा...

टी २० विश्वकप : पाकिस्तानमाथि भारतको जित

काठमाडौँ । आईसीसी विश्वकप टी २० क्रिकेटमा भारतले चिरपरिचत प्रतिद्वन्द्वी पाकिस्तानमाथि ४ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ ।

नवौँ राष्ट्रिय खेलकुद : खेलाडीका लागि अवसर र सिकाइ

अन्नपूर्ण (कास्की) । कर्णाली प्रदेशको पुरुष हक्की टोलीका लागि नवौंँ राष्ट्रिय खेलकुद अवसर र सिकाइका लागि राम्रो माध्यम बन्यो । हुम्लाको सिमिकोट–५...