Home खेलकुद

खेलकुद

केन्यामाथि नेपालकाे सानदार जित

काठमाडौँ । केन्यासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल सात विकेटले विजयी भएको छ । केन्याले दिएको दुई सय १९ रनको लक्ष्य नेपालले...

एक दिवसीय क्रिकेट : जीतका लागि नेपालले दुई सय १९ रनको लक्ष्य पायो

काठमाडाैँ । नेपाल र केन्याबीचको तीन एक दिवसीय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई जीतका लागि दुई सय १९...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः कञ्चनपुरमा चार सय ४८ खेलाडी छनोट

महेन्द्रनगर । आगामी असोज महिनामा हुने नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुर जिल्लाबाट विभिन्न खेलका चार सय ४८ खेलाडी छनोट भएका...

खेलप्रति आकर्षण छ, पूर्वाधार छैन

दमौली । तनहुँको व्यास नगरपालिका–४ निवासी इन्द्र गुरुङको आधा जीवन फुटबल खेलेरै बित्यो । उनी सानै हुँदादेखि फुटबल खेल्थे । उनले खेल्न...

प्रथम मेयर कप फुटबलको उपाधि नवयुवा क्लबलाई

तनहुँ । प्रथम मेयर कप फुटबलको उपाधि नवयुवा क्लब भादगाउँले जितेको छ । सदरमुकाम दमौलीमा बुधबार सम्पन्न फाइनल खेलमा न्यू बुद्ध युवा...

नवौँ राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशस्तरीय प्रतियोगिता आजदेखि हुँदै

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि आजदेखि गण्डकी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगितामा गण्डकीका ११ जिल्लाका खेलाडी, प्रशिक्षक...

भक्तपुरको दरबार स्क्वायरमा टी–२० विश्वकप ट्रफी प्रदर्शनी

भक्तपुर । भक्तपुरको दरबार स्क्वायरमा बुधबार टी–२० विश्वकप ट्रफी प्रदर्शनीमा राखिएको छ । बुधबार दिउँसो १ बजेसम्म ऐतिहासिक सम्पदास्थल दरबार स्क्वायरमा प्रदर्शनमा...

नवौँ राष्ट्रिय खेलकुद : चार दशकपछि पोखरामा बृहत् खेलकुद प्रतियोगिता हुँदै

काठमाडौँ । मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा...

नेपालले जित्यो केन्या विरुद्धको टी–२० क्रिकेट सिरिज

काठमाडाैँ । नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्टिय क्रिकेट सिरिज ३–२ ले जितेको छ । नेपालले केहीबेर अघि सम्पन्न अन्तिम खेलमा केन्यालाई...

विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार

अर्बुद रोगबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । क्यान्सरविरुद्ध सङ्र्षरत ८१ वर्षीय उनले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै...