भारतलाई हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनशिपको फाइनलमा
काठमाडौँ । बङ्गलादेशमा भइरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल भारतलाई हराउँदै फाइनलमा पुगेको छ । मंगलबार ढाकाको वीर श्रेष्ठ शहीद...
गोल्डन एथलेटिक्समा तेज र निशा सर्वोत्कृष्ट
काठमाडौँ । गोल्डेन एथलेटिक्स मिट प्रतियोगितामा पुलिसका तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
पिपुल्स चवाइस अवार्डको मनोनयन सार्वजनिक
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधामा विभिन्न खेलका पाँच खेलाडी मनोनयनमा परेका...
राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाइ
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त गरेको छ । एक महिना लामो प्रक्रिया...
म्यानचेस्टर म्यानचेस्टर सिटीलाई हराउँदै टोटेनह्याम विजयी
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा टोटेनह्याम १–० ले विजयी भएको हो ।
एपिएफ र न्यु डायमण्ड फाइनलमा
काठमाडौँ । विभागीय टोली एपिएफ र न्यु डायमण्ड युथ स्पोटर््स क्लव राजधानीमा जारी छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश...
साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालद्वारा भूटान पराजित
काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल...
म्यागङले जित्यो ‘तादी अध्यक्ष कप’ भलिबल प्रतियोगिताको उपाधि
नुवाकोट । ‘नुवाकोट जिल्ला अन्तरपालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि म्यागङ गाउँपालिकाले जितेको छ ।
आज भएको...
प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गालाई
किमाथाङ्का । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा भएको १ नम्बर प्रदेशस्तरीय रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गाको भलिबल टोलीले जितेको छ । खाँदबारीमा...
सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको विरोधमा क्यानविरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौँ । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको विरोधमा आज (शनिबार) माइतीघरमा प्रदर्शन गरिएको छ ।