Home खेलकुद

खेलकुद

अन्तर्राष्ट्रिय अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ मानेभञ्याङमा अन्तर्राष्ट्रिय आमन्त्रण अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी कात्तिक १ गतेदेखि ५ गतेसम्म सञ्चालन...

नवौँ राष्ट्रिय खेलकुदका दस खेलका २३ ‘विधा’ रद्द

गण्डकी । गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न १० खेलका २३ विधा...

नवौँ राष्ट्रिय खेलकुद : म्याग्दीमा खेलमैदान तयार

म्याग्दी । म्याग्दीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ। यहीअसोज २७ देखि कात्तिक ३ गतेसम्म...

घोडा दौड प्रतियोगितामा बोहोरा प्रथम

कर्णाली । जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका–२ जुम्ला गडीगाउँ निवासी विकास बोहोरा प्रथम बनेका छन् । कर्णाली खेलकुद क्लब...

सुदूरपश्चिम राजधानी कपको उपाधि लुम्बिनी प्रदेशलाई

कैलाली । धनगढीमा भएको ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले जितेको छ । शनिबार साँझ धनगढी रङ्गशालामा भएको...

‘साइकल प्लाङक ब्यालेन्स’ को उपाधि थापालाई

कपिलवस्तु । ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको उपाधि सुशान्त थापाले जितेका छन्। शनिबार भएको प्रतियोगितामा उनले १२.३७ सेकेन्डमा ४४ मिटर दूरी पार गर्दै प्रतियोगिताको...

महिला क्रिकेट खेलको तालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका आज सार्वजनिक गरेको...

नवौँ राष्ट्रिय खेलकुदमा डडेल्धुराका १३ खेलाडी सहभागी

डडेल्धुरा । गण्डकी प्रदेशको पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा डडेल्धुराका १३ खलाडीले खेल्न पाउने भएका छन् । सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व...

नवौँ राष्ट्रिय खेलकुदका लागि पाँचथरका १९ खेलाडी छनोट

पाँचथर । यही असोज २८ गतेदेखि गण्डकी प्रदेशमा हुन लागेको नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाँचथरका १९ खेलाडी छनोट भएका छन् ।...

काठमाडौँ महानगरका प्रमुख साहबाट नवौ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले बिहीबार वसन्तपुरमा नवौँ राष्ट्रिय खेलकुद २०७९ को ट्रफी सार्वजनिक गरेका छन् । ओलम्पियन...