Home खेलकुद

खेलकुद

गण्डकीमा ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’ कार्यक्रम संचालन

कास्की । गण्डकी प्रदेशमा बालबालिकाका लागि टेनिस प्रशिक्षण सञ्चालन गरिएको छ । यसबाट युवा प्रतिभाको पहिचान गर्न थप सहज हुने अपेक्षा गरिएको...

हैदराबादलाई हराउँदै चेन्नई तेस्रो स्थानमा

एजेन्सी । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२३ को २८ औं खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ । ओपनर...

सुशील कोइराला स्मृति दिवसमा दौड प्रतियोगिता

मोरङ । पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा यहाँ महिला तथा पुरुषको खुला दौड प्रतियोगिता आयोजना गरिएको छ ।

आइभरी कोष्ट बन्यो अफ्रिकाको नयाँ च्याम्पियन

काठमाडौं । आइभरी कोष्ट अफ्रिका कप अफ नेसन्सको नयाँ च्याम्पियन बनेको छ । गएराती सम्पन्न फाइनल खेलमा आइभरी कोष्टले...

पोखरा स्पोर्टस् अवार्डको तयारी अन्तिम चरणमा

गण्डकी । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गर्न लागेको सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी अन्तिम चरणमा पुगेको छ ।

क्रिकेटमा कञ्चनपुरः खेलाडी उत्पादन निरन्तर, मैदान निर्माण अलपत्र

कञ्चनपुर । कञ्चनपुर क्रिकेटको इतिहास नियाल्ने हो भने, विगतदेखि अहिलेसम्म क्रिकेटका परिचित खेलाडी उत्पादनको हब भए पनि यहाँ खेल संरचनाको अवस्था भने...

टेनिसमा आर्मी चार स्वर्णसहित टिम च्याम्पियन

गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसमा विभागीय टोली नेपाली सेना चार स्वर्णसहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ ।

स्टेफेनको शतकमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई दियो २८५ रनको लक्ष्य

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड...

अमेरिकामा कराते खेलाडी एरिकालाई सम्मान

काठमाडौँ । एसियाली खेलकुद (एसियाड) का रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा सम्मानित भएकी छिन् । साग स्वर्ण विजेता सुनिल...

फाइनलमा नेपालले युएईलाई दियो १६३ रनको लक्ष्य

काठमाडौँ । नेपालले युएईलाई १६३ रनको लक्ष्य दिएको छ । त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा...