मीनराज वसन्तद्वारा अनूदित ‘पहेँलो छाता’ सार्वजनिक
काठमाडौं । प्रसिद्ध भारतीय लेखक उदय प्रकाशद्वारा लिखित ‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद ‘पहेँलो छाता’ सार्वजनिक भएको छ ।
मदन पुरस्कारका लागि ५ वटा पुस्तकहरूको सूची सार्वजनिक
काठमाडौँ । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८० का लागि छनोट भएका पुस्तकहरूको सूची सार्वजनिक गरेको छ । गुठीले पुरस्कारका लागि पाँच...
रमेश विकलका तीन कृति प्रकाशन
काठमाडौँ । आख्यानकार रमेश विकलका कथा, उपन्यास र नाटकलाई समेटी तीन कृति प्रकाशन गरिएका छन्। आख्यानकार विकलका छरिएर रहेका कथा, नाटक र उपन्यासलाई...
भानु जयन्ती विशेष : भानुगृह पुनःनिर्माणको पर्खाइमा
दमौली (तनहुँ) ।
मेरा इनार, न त सत्तल पाटी केही छन्जे चिज र धनहरू छन् घरभित्र नै छन्त्यस घाँसीले...
आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ ।
‘कला, साहित्यमा मदन भण्डारी’ विमोचित
काठमाडौँ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपाल र मकालु प्रकाशन गृहले जननेता मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीका अवसरमा ‘कला साहित्यमा मदन भण्डारी’ ग्रन्थ प्रकाशनमा...
काठमाडौँमा रुसी कविता वाचन
काठमाडौँ । रुसका प्रसिद्ध कविहरूका नेपालीमा अनुदूति करिब एक दर्जन कविताको शनिबार काठमाडौँमा वाचन गरिएको छ ।
नेपाल कम्युनिष्ट...
कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित
काठमाडौँ । कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि उनीहरु सामान्य जीवनमा फर्कन्छन् । यिनै कुमारीको मनोभाव समेटिएको नाटक...
तुलाधरको मूर्तीकलाले जित्यो एक लाख पुरस्कार
काठमाडौँ । ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसकेका छन् । परम्परागत कला सिर्जना होमिनेमा उनी चौथो पुस्ता...
बेलबारीमा बाल कला महोत्सव
बेलबारी (मोरङ) । विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबारदेखि यहाँ बाल कला साहित्य महोत्सव जारी छ ।...