Home कला साहित्य

कला साहित्य

वरिष्ठ साहित्यकार भडारीको निधन

काठमाडाैँ । वरिष्ठ साहित्यकार माधवप्रसाद भडारीको निधन भएको छ । हाल काठमाडौँमा बस्दै आएका इलाम नगरपालिका–२ सुम्बेक निवासी उनको ८६ वर्षको उमेरमा...

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार कोइरालालाई

दमाैली, २८ कात्तिक। गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान...

महाकवि देवकोटाको जयन्तीमा काव्य गोष्ठी

१८ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा आज अनामनगरमा नागार्जुन साहित्यिक प्रतिष्ठानले काव्य गोष्ठीको आयोजना गरेको छ ।

कोरियामा नेपाली कविका कृतिलाई २५ लाख पुरस्कार

दक्षिण कोरियामा नेपाली कविका संयुक्त कविता कृति ‘यो मेशिनको शहर हो’ लाई २५ लाख कोरियन वनसहित कोरियाको एक प्रतिष्ठित पुरस्कार ‘एसिया भिजन’...

लोकगायिका हरिदेवीसहित चार दर्जन स्रष्टा सम्मानित

६ कात्तिक । पुष्पाञ्जली स्टुडियो पोखराद्वारा सञ्चालित राष्ट्रियस्तरको गण्डकी म्युजिक अवार्ड–२०७८ बाट विभिन्न विधामा उल्लेखनीय योगदान गर्नुहुने व्यक्तिलाई सम्मान गरेको छ ।...

कँडेल र न्यौपानेलाई छन्दसाधना पुरस्कार

२४ असाेज । छन्द–तरङ्ग, काठमाडौँले कवि चन्द्रप्रसाद न्यौपानेलाई ‘छन्दसाधना पुरस्कार–२०७७’ र कवि घनश्याम कँडेललाई ‘छन्दसाधना पुरस्कार–२०७८’ बाट पुरस्कृत गरेको छ ।

कविता सङ्ग्रह ‘छन्द लहरी’ विमोचन

२३ असाेज । साहित्यकार गणेश आत्रेयद्वारा रचित कविता सङ्ग्रह ‘छन्द लहरी’ को पाल्पामा विमोचन भएको छ । साहित्यकार तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले...

नोबेल साहित्य पुरस्कारका पछिल्ला विजेताहरू

यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ । यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका विजेताको सूची एएफपीले आज सार्वजनिक गरेको...

रसिकको बालकथा सङ्ग्र्रह ‘गुलेली’

१९ असाेज । साहित्यकार तथा पत्रकार जितेन्द्र रसिकको १२औँ कृति बालकथा सङ्ग्रह ‘गुलेली’ प्रकाशित भएको छ । शिखा बुक्सले प्रकाशनमा ल्याएको सो...

प्रधानमन्त्रीलाई प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुतः शत्प्रतिशत उपलब्धि हासिल

१७ असाेज । प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवासमक्ष प्रतिष्ठानको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।...