बाँकेमा सुरु भयो थारु राष्ट्रिय साहित्य सम्मेलन
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आजदेखि थारु राष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ ।
सङ्घीय मामिला तथा सामान्य...
विसङ्गत अभिरुचिः राष्ट्रसेवकको बकपत्र
गण्डकी । सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त भएका छैनन् । ‘विसङ्गत अभिरुचि’ उनको पछिल्लो संस्मरण कृति हो ।
कृष्णभूषण बल सिर्जना पुरस्कार कवि अधिकारीसहित तीन स्रष्टालाई
काठमाडौँ । कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले विस २०७८ को तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कवि तथा गीतकार दिनेश अधिकारीलाई...
अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित
काठमाडौँ । वेद व्यासद्वारा संस्कृत भाषामा रचना भएको १८ पुराणको नेपालीमा भाव बुझ्न चाहनेका लागि अध्यायगत सारांश सार्वजनिक भएको छ । लामो...
उर्दु भाषामा नेपाली कविता अनुवाद
काठमाडौँ । पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले पाकिस्तानको राष्ट्र भाषा उर्दुमा ‘नेपालकी आवाज’ नाममा मूर्धन्य नेपाली साहित्यकारहरूका प्रतिनिधि कविताको अनुवाद सङ्ग्रह प्रकाशन...
कर्णालीमा भाषा र साहित्यको अपेक्षाकृत विकास हुन सकेन
कर्णाली । भनिन्छ, इतिहास जित्नेकै लेखिन्छ । विसं १८४६ मा बहादुर शाह नेतृत्वको गोर्खाली फौजले जुम्ला सिञ्जा राज्यमाथि आक्रमण पश्चात् यहाँको बास्तविक...
दलित साहित्य प्रतिष्ठानद्वारा सांसद बराली सम्मानित
काठमाडाैँ । नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य रणेन्द्र बरालीलाई सम्मान गरेको छ ।
प्रतिष्ठानद्वारा आज...
नेपाल कला परिषद्मा नेपाल–चीन चित्रकला प्रदर्शनी
काठमाडौँ । नेपाल र चीनसँग सम्बन्धित रहेर विगत १० वर्षमा खिचिएका फोटो, पेन्टिङ, थाङ्का, क्यालिग्राफी (अक्षर लेख्ने तरिका) प्रदर्शनी गरिएको छ ।...
पूर्वराजदूत आचार्यको ‘कूटनीतिक डायरी’ लोकार्पण
काठमाडौँ । चीनका लागि नेपाली पूर्वराजदूत राजेश्वर आचार्यको नेपाल–चीन सम्बन्धसहितका कूटनीतिक क्षेत्रका विविध विषयवस्तु समेटिएको ‘कूटनीतिक डायरी’ पुस्तक सार्वजनिक भएको छ ।
कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती मनाइयो
लेखनाथ । कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । उनको जन्मस्थल कास्कीको लेखनाथस्थित अघौँ अर्चलेमा आज जन्मजयन्ती मनाइएको...