बजेट विनियोजनको विवरण माग

वाग्मती प्रदेश सरकारलाई प्रदेश मामिला समितिले आर्थिक वर्ष २०७८÷७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग गरेको छ...

‘रहरमा कार्यक्रम ल्याइने गरेकाले बजेट कार्यान्वयन कमजोर’

अनुसन्धान नगरी रहरका भरमा वार्षिक बजेट ल्याइने गरेकाले कार्यान्वयन नभई प्रत्येक वर्ष कार्यक्रम दोहोरिने गरेको अर्थशास्त्रीहरुले बताउनुभएको छ । सुशील कोइराला मेमोरियल...

कफी खेतीमा युवा पुस्ताको आकर्षण

ताप्लेजुङ जिल्लामा पछिल्लो समयमा युवापुस्ताको व्यावसायिक कफी खेतीतिर आकर्षण बढ्दै गएको छ । कफी खेतीबाट राम्रो आम्दानी लिन...

वनहराका मुक्त कमैयालाई खर्च चलाउनै गाह्रो

कृष्णपुर नगरपालिका–२ वनहरा मुक्त कमैया बस्तीका जानकी रानालाई घर खर्च चलाउन धौधौ भएको छ । बस्ती नजिकै बग्ने वनहरा नदीको बगरमा प्रत्येक...

चैते धान भित्र्याउन नपाउँदा किसान समस्यामा

यतिबेला हुलाकी राजमार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका क्षेत्रमा लगाइएको चैते धानले किसानका खेत पहेँलै छन् । फागुन चैतमा रोपेको धान कतै किसानलाई...

कोरोना महामारीले लाखौँको तरकारी नष्ट

कोरोना महामारीका कारण भएको निषेधाज्ञाले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट भएको छ । खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायतका तरकारी बिक्री नभएपछि खेतमै...

किसानकै गोठमै पुगेर वडाले निःशुल्क गरिदियो पशु बीमा

शिवसताक्षी नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा गरिदिएको छ । वडाका बासिन्दाको व्यावसायिक पशुपालनबाट आयआर्जन वृद्धि गराउन सहयोग पु¥याउने...

यसपटकको निषेधाज्ञाले ४ खर्ब क्षति

काठमाडौं । कोरोना महामारीले विश्वका थुप्रै देशको अर्थतन्त्रलाई धराशयी तुल्याइदिएको छ । अर्थतन्त्रको बलियो जग भएका देशहरु पनि यतिबेला धर्मराइ रहेका छन्...

नेपालमा यसरी भइरहेको छ डिजिटल भुक्‍तानीमा वृद्धि

नेपालमा पछिल्लो समय मोबाइल र इन्टरनेटबाट गरिने रकम भुक्तानी निरन्तर उकालो लागिरहेको छ। कोरोनाभाइरस महामारीबीच सामाजिक दूरी कायम गर्नुपर्ने...

कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवा

नागरिक लगानी कोषले कोरोनाबाट अति प्रभावित पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई राहत दिने भएको छ । कोषले...