चालु खाता घाटा करिब ३८ अर्ब, शोधनान्तर बचतमा

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९ को मङ्सिर मसान्तसम्म चालु खाता घाटा करिब ३८ अर्ब पुगेको छ । यही अवधिमा शोधनान्तर स्थिति...

मूल्यवृद्धि साढे सात प्रतिशत नजिक

काठमाडाैँ । चालु आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति करिब साढे सात प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले...

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्छौँः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा बिस्तार गर्ने बताएका छन् । शुक्रबार ललितपुरमा...

पाँच महिनामा भित्रियो चार खर्ब ८० अर्ब विप्रेषण

काठमाडाैँ । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रू चार खर्ब ८० अर्ब ५० करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले...

दाङ खाद्यान्नमा आत्मनिर्भर

दाङ । दाङ खाद्यान्नमा आत्मनिर्भर बनेको छ । जिल्लामा उत्पादन हुने खाद्यान्नले यहाँका जिल्लावासीलाई पुगेर बचतसमेत हुने गरेको तथ्याङकले देखाएको छ ।

गण्डकी प्रदेशमा धान उत्पादनमा गिरावट

गण्डकी । गण्डकी प्रदेशमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । गत वर्षको तुलनामा तीन दशमलव ७४ प्रतिशतले धान कम फलेको हो...

टोखाबाट वार्षिक चार करोडको चाकु बिक्री

काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र टोखा बजारका चाकु व्यवसायीलाई चाकु बनाउन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको छ । अघिपछि फुर्सदिला हुने टोखाका...

प्रतितोला रु ५०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला रु पाँच सयले बढेर रु एक लाख तीन हजार नौ...

धनुषाका मूर्तिकारलाई सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ

धनुषा । धनुषाका मूर्तिकारलाई अहिले विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । आगामी माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै...

“निक्षेपको ब्याजदर घटाउने सहमति सकारात्मक”

काठमाडौँ । नेपाल उद्योग परिसङ्घले निक्षेपको ब्याजदर घटाउने बैँकर्स एशोसियशनको सहमति सकारात्मक भएको जनाएको छ । परिसङ्घले बिहीबार...