ताप्लेजुङका किसान पुनः चिराइतो खेतीतर्फ

ताप्लेजुङ । ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित भएका छन् । चिराइतोको बजार मूल्य बढेसँगै उनीहरू यसतर्फ आकर्षिक भएका हुन् । 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत १२ गते सोमबार सन् २०२४ मार्च २५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर...

पाहुना पर्खंदै घरबास

म्याग्दी । मङ्गला गाउँपालिका-१ मा सञ्चालित टोड्के पूर्णगाउँ सामुदायिक घरबास (होमस्टे) पाहुनाको पर्खाइमा छ । टोड्के भ्रमणमा आउने पर्यटक र पाहुनालाई लक्षित...

‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ का एक युवाले सावित गरिदिएका छन्।

४२ वर्षदेखि बदाम बेच्दै आएकी ७२ वर्षीया नमुना उद्यमी शिवमाया

भोजपुर । ७२ वर्षको उमेरमा गाउँघरका हटियामा पुगेकी भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ। घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत ११ गते आइतबार सन् २०२४ मार्च २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको...

ग्रामीण आलुको माग बढेपछि ताराखोलामा थालियो ‘खायन’ प्रजातिको आलु संरक्षण

बलेवा । बागलुङको ताराखोलामा ‘खायन’ प्रजातिको आलु संरक्षण गर्न लागिएको छ। ताराखोला गाउँपालिकाका १५ समूहसँग सम्झौता गरेर कृषि ज्ञान केन्द्रले आलु प्रवर्द्धन र...

सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र चुनौतीपूर्ण, बजेट घाटा एक खर्ब ३७ अर्ब

काठमाडौँ । मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा विस्तारै सुधार देखिन थाले पनि सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र भने अझै चुनौतीपूर्ण देखिएको छ । सरकारको...

सातामा प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल चैत १० गते शनिबार सन् २०२४ मार्च २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर...