एनएचपिसीले दियो एसआर–६ आयोजनाको सर्वेक्षण लाइसेन्सका लागि आवेदन

काठमाडौँ । पश्चिम सेती जलविद्युत् आयोजनासँगै बनाउने भनिएको सेती रिभर–६ (एसआर–६) आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिनका लागि भारतीय कम्पनी नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपिसी)...

माघ महिनामा बैंकको निक्षेप संकलन २५ अर्बले बढ्यो

काठमाडौँ । वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ । गत पुस महिनाको तुलनामा माघमा वाणिज्य बैंकको निक्षेप सङ्कलन रु २५ अर्बले बढेको हो...

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७...

सेयर बजारमा २१.१५ अंकको गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७० बिन्दुमा आएर...

चितवनमा विस्तार हुँदै चैते धानखेती

चितवन । जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष...

म्याद गुज्रिएकाे ८२ लाख बराबरको २७ सय कार्टुन बियर बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८२ लाख बराबरको बियर बरामद गरेको छ । मंगलबार र बुधबार बजार अनुगमनका क्रममा विभागले...

अलैँचीले उकासियो लमजुङका किसानको आर्थिक अवस्था

लमजुङ । कालो सुनको रुपमा हेरिएको अलैँचीले यहाँका किसानको आर्थिक अवस्था उकासिएको छ । करिब ४५ वर्ष अघिदेखि अलैँची खेती विस्तार भएको...

स्वावलम्बन लघुवित्तको पदपूर्ति प्रक्रिया अघि नबढाउन श्रमको आदेश

काठमाडौँ । श्रम अदालतले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले खोलेको पदपूर्तिको विज्ञापन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

सुर्मा गाउँपालिकाबाट ३५ लाखको आलु निर्यात

बझाङ । सुर्मा गाउँपालिकाबाट बर्खा याममा मात्र ३५ लाख बराबरको आलु निर्यात भएको छ । जिल्लाका पाँच वटै वडामा उत्पादन भएको आलु कैलाली,...

कफीका दाना बिक्री नभएपछि प्रशोधन गरिँदै

पर्वत । राम्रो मूल्य पाइने भएपछि पर्वतको एक कफी उत्पादक सहकारी संस्थाले आफै प्रशोधन गरी बजारमा धुलो कफी बिक्री गर्न सुरु गरेका छ...