नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार...
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौं। पछिल्ला केही दिन लगातार बढेको सुनको मूल्य आज भने घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन...
अन्तरदेशीय पाइपलाइनबाट डेढ महिनाभित्र पेट्रोल पनि आयात हुने
वीरगञ्ज । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ ।
मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल...
मुस्ताङबाट यस वर्ष ९२ करोड रुपैयाँ भन्दा बढीको स्याउ निर्यात
गलेश्वर (म्याग्दी) । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर...
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
‘जोखिम पूर्वानुमान गर्न क्रेडिट रेटिङ’
वीरगञ्ज । लगानीकर्ता र ऋणीका लागि ‘क्रेडिट रेटिङ’ गरी व्यवसाय तथा उद्यमशीलतामा लगानी गर्दा सम्भावित जोखिमबारे पूर्वानुमान गर्न सकिने सरोकारवालाले बताएका छन्...
सरकारको सय दिन : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता
काठमाडौँ । वर्तमान सरकारले कार्यभार सम्हालेको एक सय दिनको अवधिमा दुई सय उद्योगका लागि करिब ३४ अर्ब बराबरको लगानीको प्रतिबद्धता गरिएको छ...
नेप्से परिसूचक २० अंकले घट्यो
काठमाडौं। बुधबार नेप्से परिसूचक २० अंकले घटेको छ । आज नेप्से २०.४१ अंकले बढेर २४५.३९ विन्दुमा बन्द भएको छ ।
सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान !
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार...
वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो
पर्सा । मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट...