Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

आतंकवादी आक्रमणमा पाकिस्तानमा १६ सैनिकको मृत्यु, ८ घाइते

इस्लामाबाद  । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका...

श्रीलङ्कामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, २० घाइते

एजेन्सी । श्रीलङ्काको मध्य प्रान्तको ह्याटन–क्यान्डी मुख्य सडकमा रहेको मल्लवामा शनिबार एउटा यात्रुबाहक बस खाल्डोमा खस्दा ३ जनाको मृत्यु हुनुको साथै अन्य...

जापानमा बिहानैदेखि लागेको आगलागीमा परी आठ जनाको मृत्य

जापानमा शनिबार आगलागीमा परी आठ जनाको मृत्यु भएको छ। टोकियोको दक्षिणी भागमा रहेको योकोसुकामा रहेको दुई तले घरमा बिहान...

जर्मनीमा क्रिसमस मेलाको भीडमा कार जोतिँदा कम्तीमा दुईजनाको मृत्यु, ६८ घाइते

बीबीसी । जर्मनीको पूर्वी भागमा अवस्थित माग्डबर्ग सहरको एक क्रिसमस बजारमा तीव्र गतिमा रहेको एउटा कार मानिसहरूको भीडमा जोतिँदा एक शिशुसहित कम्तीमा...

श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

कोलम्बो । श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा ५ दशमलव ५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैङ्कले प्रक्षेपण गरेको छ ।

इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली सङ्घ (इयु)लाई तेल र ग्यास खरिदमार्फत वासिङ्टनसँगको ‘विशाल’ व्यापार घाटा नघटाए भन्सार महसुल...

२०२४ मा भारतमा भित्रियो १ खर्ब २९ अर्ब डलर रेमिट्यान्स

नयाँदिल्ली । विदेशमा पढ्न र काम गर्न जाने भारतीयहरूको जमात निकै ठुलो छ । बिदेसिएका भारतीयहरूले सन् २०२४ मा १ खर्ब २९...

‘गर्भवती महिलामा वर्डफ्लूको सङ्क्रमण घातक’

सिड्नी । अष्ट्रेलियाको एउटा अनुसन्धानले धेरैजसो गर्भवती महिलाहरूको लागि वर्डफ्लूको सङ्क्रमण घातक हुने बताएको छ । मेलबर्नको मर्डोक चिल्ड्रेन...

ग्रीसमा आप्रवासी डुङ्गा डुब्दा आठ जनाको मृत्यु

ग्रीसको तटरक्षकले शुक्रबार एजियन सागरमा डुब्ने आप्रवासी बोकेको स्पिडबोटको खोजी गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको बताएका छन् ।

पाकिस्तानमा यस वर्ष मात्रै ६४ जनामा पोलियो संक्रमण 

पाकिस्तानमा पोलियोको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन । त्यहाँ यस वर्षमात्र पोलियोबाट संक्रमितको संख्या ६४ पुगेको छ ।