Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

भारतको आन्ध्र प्रदेशमा बाढीका कारण १५ जनाको मृत्यु, एकसय बेपत्ता

भारतको आन्ध्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीले अरु १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी...

क्रिप्टोकरेन्सीलाई नियमन गर्ने भारतको तयारी

सिड्नी, २ मङ्सिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिप्टोकरेन्सीले युवा पुस्तालाई नराम्रोसँग जोखिममा पार्न लागेको बताएका छन् । साइबर...

सुडानमा सैनिक कु विरुद्ध भएको प्रदर्शनमा कम्तिमा १५ जनाको मृत्यु

खार्तुम, २ मङ्सिर । सुडानी सुरक्षा बलले बिहीबार बिहान राजधानी खार्तुममा ब्यारिकेडहरू लगाएका दर्जनौं प्रदर्शनकारीहरूमाथि अश्रु ग्यास प्रहार गरेको एक प्रत्यक्षदर्शीले बताएका...

जेरुसेलममा इजरायली सेनासँगको झडपमा ५७ प्यालेस्टाइनी घाइते

प्यालेस्टाइन, २ मङ्सिर । जेरुसेलमको अल-इसाविया नजिक इजरायली सेनासँगको झडपमा कम्तीमा ५७ प्यालेस्टाइनीहरू घाइते भएको सञ्चार माध्यमले जनाएका छन् ।

तुफानका कारण क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा सङ्कटकाल घोषणा

तुफानका कारण सडक र रेल सञ्जालमा अवरोध उत्पन्न भएपछि क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा सङ्कटकाल घोषणा गरिएको छ । विपद्बाट प्रभावित त्यस...

दिल्लीको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस, प्रदूषण नाजुक अवस्थामा

दिल्ली, १ मङ्सिर । भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियनमा झरेको छ । तापक्रम घट्दै गएपछि मङ्गलबार अत्यन्त जाडो महसुस गरिएको...

सूकीले निर्वाचनमा धाँधली गरेको जुन्ता सरकारको अभियोग

याङ्गुन, ३० कात्तिक । म्यानमारको जुन्ता सरकारले अपदस्थ नेतृ आङ साङ सूकीलाई निर्वाचनमा धाँधली गरेको अभियोग लगाएको छ ।

रूसद्वारा २०२१ मा १० बिलियन डलर भन्दा बढीको हतियार निर्यात सम्झौतामा हस्ताक्षर

रूसले कोभिड-१९ महामारीको बाबजुद सन् २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको सैन्य-प्राविधिक सहयोगका लागि संघीय...

इक्वेडरको कारागारमा झडप, ६८ को मृत्यु

इक्वेडर, २८ कात्तिक । इक्वेडरको कारगारमा भएको झडपमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ । कारागारभित्रकै दुई समूहका बीचमा भएको झडपका...

सुरक्षा कारबाहीमा भारतको महाराष्ट्रमा २६ नक्साल विद्रोही मारिए

नयाँ दिल्ली, २८ कात्तिक। भारतीय प्रहरीको कारबाहीमा भारतको महाराष्ट्रमा कम्तीमा पनि २६ जना नक्सलाइट विद्रोही मारिएका जनाइएको छ ।