Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

युद्धले क्षतविक्षत सुडानमा आदिवासी हिंसा, पछिल्लो द्वन्द्वमा एकसय ४५ जना मारिए

वर्षौँको युद्धले क्षतविक्षत पूर्वी अफ्रिकी राष्ट्र सुडानमा पछिल्लो समयमा भएका आदिवासी हिंसामा एकसय ४५ जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।...

मुसर्रफलाई घर फिर्ता हुन दिनुपर्ने पाकिस्तानी सेनाको राय

२३ वर्षअघि रक्तविहीन विद्रोहमा सत्ता कब्जा गरी नौ वर्ष शासन गरेका पूर्व सेना प्रमुख पर्वेज मुशर्रफलाई दुबईबाट स्वदेश फर्कन दिने पाकिस्तानी सेनाले...

यूक्रेनमा तत्काल रूसी युद्ध अपराध पुष्टि गर्न असम्भव : संयुक्त राष्ट्र संघ

संयुक्त राष्ट्रसंघीय यूक्रेनी आयोगले रुसी सेनाद्वारा मानव अधिकार हननका अनेक आरोपहरू प्राप्त भएको तर ती युद्ध अपराध हुन् वा होइनन् हतारमा निष्कर्षमा...

चरमपन्थीका प्रचार सामग्री खुट्याउन फेसबुक असफलः अध्ययन

हिंसात्मक हमलाको जोखिममा रहेको पूर्वी अफ्रिका लक्ष्यित चरमपन्थी समूहका प्रचार सामग्री खुट्याउन फेसबुक असफल भएको निष्कर्ष एक प्रतिवदेनले निकालेको छ । इन्स्टिच्युट...

शरद् पवारलाई राष्ट्रपति चुनाव लड्न विपक्षी दलहरूको आग्रह

भारतका १७ राजनीतिक दलले आगामी राष्ट्रपति निर्वाचनमा विपक्षी दलहरूको साझा उम्मेदवार बन्न नेशनलिष्ट कङ्ग्रेस पार्टी (एनसिपी) का वरिष्ठ नेता शरद् पवारलाई आग्रह...

जर्मनीमा फेरि बढे कोरोना सङ्क्रमित, दैनिक १ लाख जनामा सङ्क्रमण

जर्मनीमा फेरि पनि कोरोना भाइरसका सङ्क्रमितहरु बढ्न थालेका छन् । यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका अधिकारीहरुले पछिल्ला दिनमा दैनिक करिब एक...

तेहरानमा एक रेस्टुरेन्टमा आगलागी हुँदा बालबालिकासहित आठको मृत्यु

तेहरानको बाहिरी इलाकामा जन्मदिनको भोज आयोजना गरिएको एक रेस्टुरेन्टमा भएको आगलागीमा परी आठ जनाको मृत्यु भएको छ । धुवाँबाट चार बालबालिकासहित आठ...

अष्ट्रेलियामा न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि

अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य बृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि बृद्धि...

जापानमा जुलाई १० मा माथिल्लो संसदको निर्वाचन हुने

जापानमा आगामी जुलाई १० मा माथिल्लो सदनको निर्वाचन हुने भएको छ । माथिल्लो सदनका सदस्यहरु छनौटका लागि निर्वाचन गर्ने निर्णय भएको प्रधानमन्त्री...

पाकिस्तान फर्कने तयारीमा पूर्वराष्ट्रपति मुसर्रफ

स्वास्थ्यसम्बन्धी जटिल समस्याका कारण विगत तीन सातादेखि दुबईको अस्पतालमा उपचारारत पूर्वराष्ट्रपति एवं सेना प्रमुख जनरल परवेज मुसर्रफ स्वघोषित निर्वासनबाट स्वदेश फर्कने तयारीमा...