Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

ओस्लो नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई मारिए, कैयौँ घाइते

यहाँस्थित एक नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । आज बिहान भएको उक्त घटनाका...

नासाले फिर्ता माग्याे ‘चन्द्रमाको धुलो र साङ्ला’

राष्ट्रिय वैमानिक तथा अन्तरिक्ष प्रशासन (नासा)ले आफ्नो स्वामित्वमा रहेको चन्द्रमाको धुलो र साङ्ला फिर्ता मागेको छ । नासको कदमले पाँच लाख डलरमा...

जर्मनीले ग्यासको अभावमा ’कठिन निर्णयहरू’ सामना गर्दै

इन्धनको रुसी आपूर्ति घट्दै गएपछि जर्मनीले ग्यासअभावको स्थितिमा ‘कठिन समाजिक अवस्था’ को सामना गर्ने भएको छ । आर्थिक मन्त्री रबर्ट हाबेकले डर...

सोमालियाका राष्ट्रपति कोभिड सङ्क्रमित

सोमालियाका राष्ट्रपति हसन शेख मोहमुदले शुक्रबार संयुक्त अरब इमिरेट्सको यात्राबाट फर्किएलगत्तै कोभिद–१९ को सङ्क्रमण पुष्टि भएको बताएका छन् । सङ्क्रमण पुष्टि भएपछि...

विकासलाई अन्तर्राष्ट्रिय एजेण्डाको केन्द्रमा राखिनुपर्नेमा चिनियाँ राष्ट्रपतिकाे जाेड

चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार विश्वव्यापी विकाससम्बन्धी उच्चस्तरीय संवादमा अन्तर्राष्ट्रिय एजेण्डाको केन्द्रमा विकासलाई राख्नुपर्नेमा जोड दिएका छन् ।

युक्रेनी सेना सेभेरोडोनेत्स्कबाट फिर्ता हुँदै

युक्रेनी सेना सेभेरोडोनेत्स्कबाट फिर्ता हुने भएको छ । युक्रेनी सेनालाई पूर्वी लुगान्स्क क्षेत्रको युक्रेन नियन्त्रित क्षेत्रको प्रशासनिक केन्द्र सेभेरोडोनेत्स्कबाट फिर्ता हुन आदेश...

भारतमा २४ घण्टामा सत्र हजारभन्दा बढी कोरोना सङ्क्रमित

बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार...

रूसले आपूर्ति कटौती गरेपछि जर्मनीले ग्याँस सतर्कता स्तर बढायो

रूसले जर्मनीलाई ग्यास आपूर्ति कम गरेपछि आकस्मिक योजनाअन्तर्गत ग्यास सतर्कता स्तर बढाएको छ । बिहीबार पत्रकार सम्मेलनमा अर्थमन्त्री रोबर्ट हाबेकले भने, “अहिले...

चीन–भारत सम्बन्धमा आपसी मतभेदभन्दा साझा हित बढी छन्ः विदेशमन्त्री वाङ

चीनका विदेशमन्त्री वाङ यीले चीन र भारतबीचको सम्बन्धमा आपसी मतभेदका विषयभन्दा साझा हित र चासोका मामिला अधिक रहेका बताएका छन् ।

इरान रुसी नागरिकको लागि भिसा प्रणाली खारेज गर्न तयार : विदेशमन्त्री

विदेश मन्त्री होसेन अमिर-अब्दुल्लाहियानले बिहीबार तेहरान रुसीहरूका लागि भिसा प्रणाली खारेज गर्न तयार रहेको बताएका छन् । उनले पहिलो चरणको सो प्रस्तावले...