Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

चिनियाँ प्रधानमन्त्रीद्वारा जापानी पूर्वप्रधानमन्त्री आबेको निधनप्रति शोक व्यक्त

चीनका प्रधानमन्त्री ली खछ्याङले पूर्वप्रधानमन्त्री सिन्जो आबेको शुक्रबार भएको अकल्पनीय निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले जापानी प्रधानमन्त्री फुमिओ किशिदालाई समवेदना...

श्रीलङ्काका प्रधानमन्त्री राजिनामा दिन सहमत

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले राजीनामा दिन सहमत भएका छन् । शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि उनले...

शाङ्घाईमा १०० भन्दा बढी चलचित्र हलहरू पुनःसञ्चालनमा

कोभिड–१९ को माहामारीको नियन्त्रणका लागि करिब चार महिनादेखि बन्द रहेका शाङ्घाईका १०० भन्दा बढी चलचित्र हलहरू शुक्रबारदेखि पुनः सञ्चालनमा आएका छन् ।...

सिन्जो आवे : जापानी ‘जनताका राजकुमार’

जापानका लोकप्रिय नेता सिन्जे आवेको शुक्रबार गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आवे आम नागरिकका विचमा...

भारतमा एकैदिन कोरोना भाइरसबाट थप १८ हजार ८४० जना सङ्क्रमित, ४३ काे मृत्यु

भारतमा कोरोना भाइरसबाट थप झण्डै १९ हजार जना सङ्क्रमित भएका छन् ।  सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार...

अमरनाथमा बादल फाट्दा १६ जनाको मृत्यु, ४० बेपत्ता

भारतको अमरनाथको पवित्र मन्दिर नजिकै शुक्रबार अपराह्न बादल फाटिदा १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४० जना वेपत्ता भएका छन् ।...

श्रीलंकाका राष्ट्रपतिको निवासमा प्रदर्शनकारीको आक्रमण, भागे राष्ट्रपति गोटाबाया राजापक्ष

श्रीलङ्कामा राष्ट्रपति गोटाबय राजापक्षको निवासमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । प्रदर्शनकारी निवासमा प्रवेश गरेपछि राष्ट्रपति राजपक्षलाई सुरक्षित ठाउँमा लगिएको छ । यसअघि...

भारतले जापानी पूर्व प्रधानमन्त्री आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने

पश्चिमी जापानको नारा शहरमा निर्वाचन अभियानका लागि भाषण गर्दै गर्दा शुक्रबार गोली हानी हत्या गरिएका जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेको सम्मानमा भारतले...

श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग

श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने आवाज उठेको छ । उनीहरुले आर्थिक सङ्कट समाधान गर्न नसकेको भन्दै राजीनामा माग गरिएको हो...

वित्तीय स्थिरता सुनिश्चित गर्न ईयूले यूक्रेनलाई एक अर्ब यूरो सहायता गर्ने

यूक्रेनको वित्तीय स्थिरता सुनिश्चित गर्न यूरोपेली यूनियन (ईयू) ले एक अर्ब यूरो बराबरको नयाँ सहयोगको घोषणा गरेको छ । यस सहायता प्रस्तावलाई...