साउदीमा विमान दुर्घटना हुँदा पाइलटको मृत्यु
मङ्गलबार साउदीको राजधानी रियादको थुमामाह विमानस्थलमा भएको विमान दुर्घटनामा पाइलटको मृत्यु भएको छ ।
विमानस्थलबाट उडान भरेको केही...
सुकीलाई थप छ वर्षको जेल सजाय
म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई सोमबार भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै थप छ वर्ष जेल सजाय थपिएको छ । आङ सान...
अफगान बाढीमा एकतीस जनाको मृत्यु, कैयौँ बेपत्ता
अफगानिस्तानको उत्तरी क्षेत्र परवानमा अविरल वर्षापछि आएको बाढीमा परी कम्तीमा ३१ जनाको मृत्यु हुनाका साथै १७ जना घाइते भएका छन् । तालिबान...
भारतमा आठ हजार आठ सय तेह्र कोरोना सङ्क्रमित
भारतमा एकै दिनमा आठ हजार आठ सय १३ बढी कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ । भारतमा...
खर्च कटौती गर्न सरकारी निकायलाई श्रीलङ्काली राष्ट्रपतिको निर्देशन
श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिंघेले सबै सरकारी निकायहरुलाई सरकारी खर्चमा कटौती गर्न निर्देशन दिएका छन् ।
उनले विज्ञप्ति जारी गरी...
सुरक्षा कारबाहीमा सिरियामा आइएसका एक कमाण्डरको मृत्यु
सिरियाली सुरक्षा निकायले गरेको एक कारबाहीमा आतङ्कवादी समूह आइएसका एकजना वरिष्ठ कमाण्डर मारिएका छन् । सिरियाली सेनाले देशको दक्षिणी प्रान्त दारामा गरेको...
विहारमा मन्त्रिपरिषद् विस्तार
मुख्यमन्त्री नीतिशकुमारले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रिय जनता दल (आरजेडी)का नेता तेजप्रताप यादव, उक्त दलका चार जना विधायकसहित झण्डै ३० जना...
भारतीय फुटबलमाथि फिफाको प्रतिवन्ध
अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । तेस्रो पक्षले संघमाथि शक्ति प्रयोग गरेसँगै...
रूश्दीको आक्रमणकारीसँग इरानको सम्बन्ध नरहेको दाबी
इरानले विश्व प्रसिद्ध लेखक सलमान रूश्दीमाथि अमेरिकामा छुरा प्रहार गर्ने आक्रमणकारीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता...
करिब २ करोड फिलिपिन्स नागरिक गरिबीको रेखा मुनि
सन् २०२१ मा झण्डै दुई करोड फिलिपिन्सका नागरिकहरू गरिबीको रेखामुनि बाँचिरहेको सोमबार सार्वजनिक गरिएको सरकारी सर्वेक्षणले देखाएको छ ।