Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

जापानमा आम निर्वाचनका लागि प्रतिनिधिसभा विघटन

२८ असोज । जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि यहाँको संसदको तल्लो सदन, प्रतिनिधिसभा विघटन गर्नुभएको छ । जापानी अधिकारीहरुले सो कुराको जानकारी...

चीनको सान्सी प्रान्तमा आँधीबाट १५ जनाको मृत्यु, ३ बेपत्ता

२६ असाेज । लगातार वर्षा र आँधीका कारण उत्तर चीनको सान्सी प्रान्तमा १५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्।...

फिलिपिन्समा आँधीका कारण ९ जानाको मृत्यु, ११ बेपत्ता

२६ असाेज । फिलिपिन्समा भीषण उष्ण तटीय आँधी कोम्पासुका कारण गएको बाढी र पहिरामा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने...

सिड्नीमा १०६ दिनपछि लकडाउन अन्त्य

२५ असोज । अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १०६ दिनपछि सोमबारदेखि लकडाउन अन्त्य भएको छ ।कोरोनाभाइरसको महामारीका कारण लागू गरिएको लकडाउन...

ब्राजिलमा फेरि बढ्यो कोरोनाको सङ्क्रमण, एकै दिन १८२ जनाको मृत्यु

२५ असोज । ब्राजिलमा पछिल्ला समयमा कोभिड–१९ को संक्रमण झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा...

अफगानी महिलाद्धारा राजनीतिक तथा सामाजिक समावेशिता माग

२५ असोज । राजनीतिक तथा सामाजिक क्षेत्रमा समावेशी सहभागीताको व्यवस्था गर्न अफगानिस्तानका महिलाहरुले माग गरेका छन् । दर्जनौ महिला अधिकारकर्मीहरुले सहभागीता र...

चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा राष्ट्रिय आत्मविश्वासको भावना बलियो बनाउँन आग्रह

२४ असाेज । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय आत्मविश्वासको बलियो भावना र राष्ट्रिय परिकल्पनालाई साकार पार्न र स्थिर र शान्तिपूर्ण विकासलाई निरन्तरता...

रुसमा विमान दुर्घटना सोह्रको मृत्यु

२४ असोज । रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ । यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु...

बन्दुकधारीद्धारा १० गाउँलेको हत्या, ११ जना गम्भीर घाइते

२२ असोज । नाइजेरियाको एक गाउँमा अज्ञात बन्दुकधारीहरुले कम्तीमा पनि १० जना गाउँलेको हत्या गरेका छन् । उनीहरुले एक गाउँमा पसेर अन्धाधुन्ध...

जापानमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

२१ असाेज । जापानमा बिहीबार शक्तिशाली भूकम्प आएको छ । जापानको भूगर्भ विभागले ६.१ म्याग्नीच्युडको भूकम्प आएको जानकारी दिएको छ । भूकम्पको...