Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा एक दिनमा एक लाख एक हजार सङ्क्रमित

दक्षिण कोरियामा कोरोना भाइरसबाट पछिल्लो एकै दिनमा एक लाख एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार...

रुसी सेनाको सङ्ख्या १० प्रतिशत बढाउन पुटिनको आदेश

रुसका राष्ट्रपतिले आगामी महिनाभित्र देशको सशस्त्र बलमा १ लाख ३७ हजार सैन्य कर्मचारी थप गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । अहिले...

अफगानिस्तानमा बर्षा र बाढीका कारण एक महिनामा १८० भन्दा बढीको मृत्यु

अफगानिस्तानमा पछिल्लो एक महिनामा आएको बाढीका कारण १८० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै तीन हजार घरमा पूर्ण रूपमा क्षति भएको सरकारी...

फाइजर खोप पाँच बर्ष मुनिका बच्चालाई ७३ प्रतिशत प्रभावकारी

कोरोना भाइरस विरुद्ध प्रयोग हुँदै आएको फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको लागि प्रभावकारी भएको पाइएको छ ।

पूर्वप्रधानमन्त्रीको सुरक्षामा कमजोरी भएको स्वीकार गर्दै जापानका प्रहरी प्रमुखले राजीनामा दिने

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गत महिना भएको हत्याको जिम्मेवारी लिन जापानको प्रहरी निकायका प्रमुखले बिहीबार राजीनामा दिने बताएका छन् । जापानको प्रहरी...

भिसा नियम तोडेको आरोपमा म्यान्मारका लागि बेलायतकी पूर्व राजदूत पक्राउ

म्यान्मारका लागि बेलायतकी पूर्वराजदूत विकी बोमन र उनका श्रीमान्लाई म्यान्मारका सैन्य अधिकारीहरूले पक्राउ गरेका छन् । उनलाई भिसा नियम उल्लङ्घन गरेको र...

अमेरिकी प्रथम महिला बाइडेन कोरोना भाइरसबाट सङ्क्रमित

अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन् ।  उनकी सञ्चार उप निर्देशक केल्सी डोनोहुएले जारी गरेको वक्तव्यमा बाइडेनलाई बुधबार...

साढे दुई महिनामा बाढी पहिरोका कारण पाकिस्तानमा नौ सयको मृत्यु 

पाकिस्तानमा पछिल्लो समयमा आएका बाढी पहिरोमा परी नौ सयभन्दा बढीको मृत्यु भएको छ ।  गत जुन मध्यदेखि अहिलेसम्म आएका बाढी पहिरोमा परी...

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया सेप्टेम्बरको शुरुमा स्वदेश फर्किने

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्ड निर्वासनको केही दिनपछि सेप्टेम्बरको पहिलो हप्तामै स्वदेश फर्कने तयारीमा छन् । राजापाक्षे सेप्टेम्बर...

झारखण्डका मुख्यमन्त्री सोरेनलाई मुख्यमन्त्री रहन अयोग्य घोषणा गर्न सिफारिस

भारतीय निर्वाचन आयोगले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनमाथि भ्रष्टाचारको आरोप लागेपछि उहाँलाई अयोग्य घोषित गर्न सिफारिस गरेको छ । सोरेन राजनीतिक दल झारखण्ड...