Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

सिरियामाथि इजरायलको क्षेप्यास्त्र प्रहार

इजरायलले सिरियामाथि क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको छ । बुधबार राति इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको प्राप्त समाचारमा जनाइएको छ । सो क्षेप्यास्त्र...

विश्वव्यापीरूपमा क्रमशः कम भएपनि कोरियामा कोरोना सङ्क्रमण घटेन, एकैदिन ११२ जनाको मृत्यु

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र...

जाडो मौसममा कोरोनाबाट मृत्यु तथा अस्पताल भर्ना दर बढ्न सक्छ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ । हालैका केही...

विश्व नेताहरूकाे स्मरणमा सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचोभ

सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचोभको निधनलाई विश्वलाई परिवर्तन गर्ने र महाशक्तिहरुबीच शान्तिको आशा जगाउने दुर्लभ नेताको निधनप्रति विश्वले उनको निधनप्रति शोक...

जैविध विविधता संरक्षणमा नेपाल र भारतीबीच साझेदारी

भारत सरकारले नेपाल र भारतबीच जैविक विविधता संरक्षणका क्षेत्रमा भएका आपसी समझदारीलाइ अनुमोदन गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार भएको...

संयुक्त राष्ट्रसङ्घका महासचिव पाकिस्तान जाने

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस आगामी हप्ता पाकिस्तानको भ्रमणमा जाने भएको छ । पाकिस्तानमा केही हप्ता यतादेखिको बाढीपहिरोले पु¥याएको क्षतिका समयमा पाकिस्तानी...

अफगानिस्तानबाट सेना फिर्ता गर्नु गल्ती भएको पचास प्रतिशतभन्दा बढी अमेरिकीको भनाइ

संयुक्त राज्य अमेरिका अफगानिस्तान युद्धबाट पछि हटेको एक वर्ष पुग्दासन् २००१ मा अफगानिस्तानबाट सेना पठाउनु सही निर्णय थियो कि थिएन भन्ने विषयमा...

पाकिस्तानमा बाढीबाट तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित, ६४ लाख मानवीय सहयोग आवश्यक

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पाकिस्तानमा विनाशकारी बाढीका कारण ६४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीद्वारा बाढीपीडितका लागि अन्तरराष्ट्रिय सहयोगको अपिल

पाकिस्तानका प्रधानमन्त्री साबाज शरिफले पाकिस्तानमा बाढीले इतिहासमै सबैभन्दा खराबरुपमा प्रभावित पारेको बताएका छन् । प्रधानमन्त्री शरिफले बाढीका कारण पाकिस्तानमा अहिले इतिहासमै सबैभन्दा...

रुसद्वारा युरोपमा ग्यास आपूर्ति बन्द

रुसले मुख्य पाइपलाइनबाट युरोपमा हुँदै आएको ग्यास आपूर्ति रोकेको छ । रुसी सरकारको स्वामित्वमा रहेको ऊर्जा कम्पनी गाजप्रोमले मर्मत/सम्भारका लागि भन्दै नर्ड...