रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठूलो बोझ, भारतको सक्रिय भूमिकामा प्रधानमन्त्रीको जोड
बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठूलो बोझ बनेका बताउँदै त्यसलाई समाधान गर्न भारतको सक्रिय भूमिकाको आफूले अपेक्षा गरेको बताएकी...
तीन करोड तीसलाख बाढीपीडितलाई सहयोग गर्न पाकिस्तानको अपिल
पाकिस्तानले हालैको बाढीबाट प्रभावित भएका देशका तीन करोड ३० लाख बाढीपीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरेको छ । बाढीमा परेर झण्डै...
सोमालियामा अल–शबाब समूहद्वारा २० जनाको हत्या
सोमालिया – सोमालियाको चरमपन्थी समूह अल–शबाबले शनिबार बिहान हिरेन क्षेत्रमा खाना ओसारपसार गरिरहेका सातवटा गाडीमा आगजनी गर्नुका साथै कम्तीमा २० जनाको हत्या...
रुसले ग्यास आपूर्ति बन्द गरे युरोपेली सङ्घ तयार : जेन्टिलोनी
भण्डारण क्षमता र ऊर्जा बचतका उपायका कारण रूसी ग्यास आपूर्ति पूर्ण रूपमा बन्द भएको अवस्थामा पनि युरोपेली सङ्घले सामनाका लागि ‘राम्रो तयारी’...
नासाले चन्द्रमामा रकेट प्रक्षेपणका लागि पुनः तयारी थाल्यो
अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले अन्तरिक्ष यात्रीले आरोहण गर्नुअघि नै परीक्षण उडानका लागि चन्द्रमामा रकेट पठाउने तयारी गरेको छ । यसै साता दोस्रो...
पाकिस्तानमा २४ घण्टामा बाढीका कारण ५७ जनाको मृत्यु, सात हजार ६८३ घाइते
पाकिस्तानमा पछिल्लो २४ घण्टामा मनसुनी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ५७ जनाको मृत्यु हुनुका साथै सात हजार ६८३ जना घाइते भएका...
इरानद्वारा अमेरिकी नौसेनाको जहाज कब्जा गर्ने प्रयास
इरानी युद्धपोतले अमेरिकी नौसेनाको जहाजहरू कब्जा गर्ने प्रयास गरेको अमेरिकी नौसेनाले जनाएको छ । यो पछिल्लो प्रयास एक हप्ताको अवधिमा भएको दोस्रो...
ताइवानलाई १.१ अर्ब अमेरिकी डलरको हतियार बिक्री गर्दै अमेरिका
१८ भदौ, वासिङ्टन । संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरू सहित लगभग १.१ अर्ब बराबरको सैन्य उपकरण बिक्री गर्ने...
हङ्गेरीका प्रधानमन्त्री भिक्टर गोर्बाचेभको अन्त्येष्टिमा भाग लिदै
हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले दिवङ्गत सोभियत नेता मिखाइल गोर्बाचेभको विदाइ समारोहमा भाग लिन मस्को जाँदै हुनुहुन्छ । उहाँको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग...
बिहारमा चट्याङ लागेर सत्र जनाको मृत्यु
भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर सत्र जनाको मृत्यु भएको छ । सरकारी प्रसारण संस्था अल इण्डिया रेडियोका अनुसार बितेका २४ घण्टामा...