Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

आतङ्कारी हमलामा मारिएकाहरूको सम्झना

न्युयोर्क ।एक्काइस वर्षअघि आजकै दिन यहाँस्थित विश्व व्यापार केन्द्रका जुम्ल्याहा भवन, रक्षा मन्त्रालय (पेन्टागन) र पेन्सिलभेनियाको एउटा मैदानमा भएको आतङ्कारी हमलामा ज्यान...

महारानी एलिजावेथको ‘अन्तिम यात्रा’ सुरु

हालै निधन भएकी बेलायती महारानी एलिजावेथ द्वितीयको पार्थिव शरीर स्कटल्याण्डस्थित बालमोरल दरबारबाट राजकीय अन्त्येष्टिका निम्ति आज एडिनबरास्थित होलिरुडहाउसको दरबारतर्फ ल्याइँदै छ ।

इराकमा भएको हवाई आक्रमणमा ११ आईएस लडाकुको मृत्यु

पश्चिम र पूर्वी इराकमा भएको हवाई आक्रमणमा परी इस्लामिक स्टेट्स (आईएस) का ११ लडाकु मारिएका इराकी सेनाले जनाएको छ ।इराकको पश्चिमी प्रान्त...

पाकिस्तानमा बाढी : सहायताको अभावमा गर्भवती महिला र गर्भमा रहेको बच्चाको मृत्यु

बाढी प्रभावित पाकिस्तानको खैरपुर जिल्लामा समयमै चिकित्सा सहायता र राहत सामग्रीको अभावमा शनिबार एक आमा र उनको गर्भमा रहेको बच्चाको मृत्यु भएको...

उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना १८ को मृत्यु

उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्कर ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ...

पश्चिमी इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा आइतबार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिक एजेन्सीले जनाएको छ । जाकार्ता...

दुई करोड ५० लाख अफगानी गरिबीको रेखामुनि

मानवीय मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले अफगानिस्तानको गम्भीर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको रेखामुनि रहेको औंल्याएको छ...

आणविक सम्झौताप्रति इरानप्रति युरोपेली शक्तिको शङ्का

युरोपेली शक्तिराष्ट्रहरूले आणविक सम्झौताको खोजीमा इरानको इमान्दारितामाथि ‘गम्भीर शङ्का’ व्यक्त गरेका छन् । तेहरानको अडानले सन् २०१५ को सम्झौता पुनस्र्थापनाको सम्भावनालाई खतरामा...

भारतको आसाममा एक लाख सरकारी घर बनाइने

भारतको आसाम राज्यमा सरकारले एक लाख घर बनाउने भएको छ । प्रधानमन्त्री आवास योजना अन्तर्गत ती घरहरु बनाउने तयारी गरिएको सरकारी अधिकारीहरुले...

अफगानिस्तानमा पढ्न बञ्चित गरिएको भन्दै महिलाको प्रदर्शन

काबुल । अफगानिस्तानमा बढ्न नपाएको विरोधमा युवतीहरूले विरोध प्रदर्शन गरेका छन् । आफ्ना लागि विद्यालय बन्द गरिएको विरोधमा छात्राहरूले देशको पक्तिया प्रान्तमा...